शंकास्पद रूपमा पैदल नेपाल प्रवेश गरेका अररिया जिल्ला जोगबनी नगरपञ्चायत–९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई नियन्त्रणमा लिई खानतलासी गर्दा हतियार र लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
विराटनगर–१० की ४० वर्षीया सीता राजवंशी बिहीबार दिउँसो १२ बजेतिर आफ्नै चिया पसलमा मृत फेला पारिएको मोरङ प्रहरीले जनाएको छ। राजवंशीले विराटनगर–९ बस पार्क नजिक चिया पसल सञ्चालन गर्दै आएकी थिइन्।
खोलाको भंगालोमा घोप्टो परेर अड्किएको अवस्थामा महिलाको अर्धनग्न शव फेला परेको बताउँदै मोरङ प्रहरी प्रमुख एपसी जनार्दन जिसीले भने, ‘शव बाहिर निकाल्दा कम्मरमुनिको भाग पूरै कपडाविहीन र कम्मरमाथि भित्री वस...
ग्रेडिङको प्रशिक्षकमा नवीन तामाङ, चतुरलाल चौधरी र राजेन्द्र धिमाल रहेका थिए। ग्रेडिङमा ५१ जना खेलाडीको सहभागिता रहेको कानेपोखरी आइटिएफका अध्यक्ष युवराज भुजेलले जानकारी दिए।
बेलबारी नगरपालिका–१ का ४६ वर्षीय बुद्धिमान तामाङ, धनकुटाको हिले घर भएका १८ वर्षीया जिया राई र सपना तामाङलाई बुद्धिमानको घरबाट पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले बताए।
श्रम ऐनअन्तर्गतको सेवा सुविधाको माग गर्दै हुलास वायरका सात सय मजदुर आन्दोलित भएका हुन्। १० वर्षदेखि काम गर्दै आएका ९३ मजुदरलाई मंगलबार हुलास वायरले निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको बताएका छन्। उद्यो...