सुनसरीमा १ सय २०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
उद्योगमा बुधबार काम गर्न जाँदा निष्कासनमा परेका मजुदरले प्रवेश पाएनन्। ६ महिना काम गरेपछि स्वतः नियुक्तिपत्र र न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधा पाउनुपर्ने सरकारी नियम हुँदाहुँदै केही नदिई निष्कास...
प्रदेश १ मा आइतबार ७ सय ९२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकामध्ये ३ सय ५२ महिला र ४ सय ४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५ सय ३५ पुगेको छ ।
११ दिनदेखि अस्पतालमै कोरोना संक्रमितको उपचारमा रहेको र श्रीमती पनि माइत गएको समयमा चोरी भएको हुँदा कुन दिन चोरी भयो भन्ने थाहा नभएको डाक्टर साहले जानकारी दिए।
प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय १९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८–८, धनकुटामा ६, भोजपुर र उदयपुरमा ५–५, ताप्लेजुङमा १ र प्रदेश १ बाह...