पक्राउ परेका मध्ये सिग्देलले आफूलाई पत्रकार र चौहानले वन कर्मचारी हुँ भन्दै विभिन्न काठ मिलहरुबाट रकम उठाउने गरेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रदेशमा आज ३ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय ४१, मोरङमा १ सय २५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदे...
सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा भएको दुर्घटनामा नवलपरासी गैंगाकोट–९ घर भई सुन्दरहरैँचा–८ मा बस्दै आएका २५ वर्षीय गोकुल भनिने यामबहादुर थापाको मृत्यु प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
नेपालको ठूलो व्यापारिक घराना चौधरी ग्रुपले विराटनगरमा आफ्नो प्रादेशिक कार्यालय स्थापन गरेको छ। कार्यालय स्थापनको अवसरमा चौधरी ग्रुपको चौधरी फाउण्डेसनले कोरोना महामारीका समयमा स्वास्थ्य सामग्री सहयोग ग...
प्रदेशमा ४ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ८४, झापामा १ सय ९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, तेह्रथुम र इलाममा ७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १...