नेकपा ओली समूहले प्रतिनिधिसभा निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएको छ। विराटनगरमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायतका नेताले निर्वाचनमा होमिन का...
६१ वर्षदेखि नेपाल क्षयरोग निवारण संस्थाले उपभोग गर्दै आएको सरकारी जग्गा फिर्ता भएको छ। संस्थाले कोसी अस्पतालका नाममा रहेको जग्गालाई आफ्नो भन्दै स्थायी संरचना बनाएर उपभोग गर्दै आएको थियो। प्रादेशिक अस्...
नेवारी समुदायमा कन्याहरूको बेलविवाह गरिदिने प्रचलन छ। ५ देखि ११ वर्षसम्मका कन्याहरूको बेलविवाह गरिदिने प्रचलनअनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ।
ट्रकको ठक्करबाट मोरङमा एक जना वृद्धको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा–१०मा ट्रकको ठक्करबा एक वृद्धको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
‘म शौच गर्न बाहिर निस्किएको समयमा जबर्जस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरू बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरूले जबरजस्ती मेरो मुख थुनेर बाइकम...
दलबहादुर लिम्बूको घर क्षेत्रमा जमिनमुनि कालो प्लाष्टिकको झोलामा गाढेको अवस्थामा एसएलआर हतियारमा प्रयोग हुने ७.६२ एमएमको १ सय ८५ राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जनाएको छ।
स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई उनकै घरबाट नजिकै रहेको जंगलमा लगी घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। श्रेष्ठको हत्या हुनुअघि उक्त क्षेत्रमा नेपाल कम्युनि...
विराटनगरका ठूला घरानाका परिवार र माडवाडी समूहका व्यक्ति विवाहका लागि भारतका होटल र पार्टीप्यालेसमा जाने गरेका छन् । तसर्थ विराटनगरमै सुविधा सम्पन्न पार्टीप्यालेस बनाएर भारत जाने यो प्रवृत्ति रोक्ने यो...