कोरोना भाइरस संक्रमित थप ४ जनाको मोरङमा सोमबार मृत्यु भएको छ। उपचारका क्रममा सोमबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २, विराटनगरकै न्यूरो अस्पतालमा १ र उर्लाबारीस्थित होम आइसोलेसनमा रहेको १...
३ सय ५७ जना कोरोना संक्रमित आइतबार प्रदेश १ मा थपिएका छन्। मोरङमा १ सय ८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुंगा, संखुवासभा, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४...
प्रदेश १ मा शनिबार २ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।