चुमन बस्नेत चुमन बस्नेत
प्रदेश १ मा ३ सय ४३ कोरोना संक्रमित थपिए
समाज
Clock २१ असोज २०७७ | २ मिनेट पाठ
प्रदेश १ मा ३ सय ४३ कोरोना संक्रमित थपिए
कोरोना भाइरस (कोभिड १९)का संक्रमित बुधबार प्रदेश १ मा ३ सय ४३ जना थपिएका छन्। प्रदेशमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमित हुनेको संख्या बढ्दै गएको छ।
Whatsapp
सीमा क्षेत्रबाट चार लाख बढीको सामान बरामद
समाज
Clock २१ असोज २०७७ | २ मिनेट पाठ
सीमा क्षेत्रबाट चार लाख बढीको सामान बरामद
भारतसँग सीमा जोडिएको मोरङको विभिन्न स्थानबाट अवैधरूपमा ओसारपसार गर्न लगेको खाद्यान्न र लताकपडा प्रहरीले बरामद गरेको छ।
Whatsapp
विराटनगरमा अहिलेसम्मकै उच्च संक्रमित संख्या
समाज
Clock २० असोज २०७७ | २ मिनेट पाठ
विराटनगरमा अहिलेसम्मकै उच्च संक्रमित संख्या
कोरोना भाइरस (कोभिड-१९)का संक्रमित प्रदेश १ मा मंगलबार ३ सय ३० थपिएका छन्। प्रदेशमा दैनिक संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो।
Whatsapp
ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु
समाज
Clock १६ असोज २०७७ | १ मिनेट पाठ
ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु
मोरङ मिक्लाजुङ–४का ७४ बर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ। ट्याक्टरले ठक्कर दिएर घाइते भएका राईको उपचारका क्रममा मृत्यु भएको हो।
Whatsapp
मोरङमा कोरोना संक्रमित दुई जनाको मृत्यु
समाज
Clock १५ असोज २०७७ | २ मिनेट पाठ
मोरङमा कोरोना संक्रमित दुई जनाको मृत्यु
मोरङमा बिहीबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। उर्लाबारीकी एक महिला र कारागारमा रहेका एक पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको हो।
Whatsapp
प्रदेश १ मा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु
समाज
Clock १४ असोज २०७७ | २ मिनेट पाठ
प्रदेश १ मा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु
प्रदेश १ मा कोरोना भाइरस संक्रमित चार जना पुरुषको बुधबार मृत्यु भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र र धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठनमा उपचाररत चार...
Whatsapp
चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना
समाज
Clock १३ असोज २०७७ | २ मिनेट पाठ
चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना
चाडपर्व नजिँदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ। चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको छ।
Whatsapp
प्रदेश १ः १ सय २२ संक्रमित थपिए, १ सय ६६ डिस्चार्ज
समाज
Clock १३ असोज २०७७ | २ मिनेट पाठ
प्रदेश १ः १ सय २२ संक्रमित थपिए, १ सय ६६ डिस्चार्ज
पछिल्लो २४ घण्टामा ३ जना कोरोना भाइरस संक्रमितको प्रदेश १ मा मृत्यु भएको छ। मंगलबार प्रदेशमा १ सय २२ जना संक्रमित थपिँदा १ सय ६६ जना डिस्चार्ज भएका छन्।
Whatsapp
प्रदेश १ः १ सय ६ संक्रमित थपिए, १ सय १९ डिस्चार्ज
समाज
Clock १० असोज २०७७ | १ मिनेट पाठ
प्रदेश १ः १ सय ६ संक्रमित थपिए, १ सय १९ डिस्चार्ज
कोरोना भाइरसका १ सय ६ जना संक्रमित शनिबार प्रदेश १ मा थपिँदा १ सय १९ जना संक्रमित विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस