विराटनगरमा ७१ जनासहित प्रदेश १ मा बिहीबार १ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसका ९१ जना संक्रमित बुधबार प्रदेश १ मा थपिएका छन्। मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण रहेको सामाजिक विकास मन्त्रालयल...
किशोरीलाई भारत लैजान लागेको आशंकामा विराटनगरबाट तीन जना पक्राउ परेका छन्। विराटनगर नाका हुँदै एक किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
मंगलबार प्रदेश १ मा १ सय ६६ कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कोरोना भाइरस (कोभिड १९)का ७९ जना संक्रमित प्रदेश १ मा आइतबार थपिएका छन्। मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।