चुमन बस्नेत चुमन बस्नेत
सीमामा अवैध सुनसहित एक जना पक्राउ
समाज
Clock २४ साउन २०७७ | १ मिनेट पाठ
सीमामा अवैध सुनसहित एक जना पक्राउ
सीमासँग जोडिएको मोरङको विराटनगरस्थित दरैयाबस्ती हुँदै भारततर्फ लैजान लागेको सुनसहित एक जनालाई सशस्त्र प्रहरी बलले शनिबार पक्राउ गरेको छ ।
Whatsapp
प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दो
समाज
Clock २३ साउन २०७७ | २ मिनेट पाठ
प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दो
प्रदेश १ मा कोरोना भाइरसका संक्रमितको संख्या दैनिक बढ्दो छ । प्रदेशमा शुक्रबार मात्रै ६७ जना नयाँ कोरोना पोजेटिभका संक्रमित थपिएका छन् ।
Whatsapp
सीमा क्षेत्रबाट पाँच लाख बराबरको हरियो मटर बरामद
समाज
Clock २२ साउन २०७७ | २ मिनेट पाठ
सीमा क्षेत्रबाट पाँच लाख बराबरको हरियो मटर बरामद
भारतसँग सीमा जोडिएको मोरङको सीमावर्ती क्षेत्रमा प्रहरीले अवैधरूपमा हुने गरेको चोरी निकासीमा कडाइ गर्न थालेको छ । सीमा क्षेत्रमा बसेर तस्करी गर्नेले समयको फाइदा उठाउँदै नेपाल–भारतबाट अवैधरूपमा खाद्यान्...
Whatsapp
प्रदेश १ः १८ जना नयाँ संक्रमित, ५६ जना डिस्चार्ज
समाज
Clock २१ साउन २०७७ | १ मिनेट पाठ
प्रदेश १ः १८ जना नयाँ संक्रमित, ५६ जना डिस्चार्ज
प्रदेश १ मा बुधबार संक्रमित संख्याभन्दा डिस्चार्ज हुने संख्या बढी रहेको छ । प्रदेशमा १८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
Whatsapp
कोरोना भाइरसबाट थप २ को मृत्यु
समाज
Clock २१ साउन २०७७ | १ मिनेट पाठ
कोरोना भाइरसबाट थप २ को मृत्यु
मोरङमा कोरोना भाइरस कोभिड १९ को संक्रमित २ जना पुरुषको बुधबार विराटनगरमा मृत्यु भएको छ । कोसी अस्पतालमा उपचाररत एक जना र अर्का उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।
Whatsapp
कोरोना कहर : धमाधम लकडाउन गर्दै स्थानीय सरकार
समाज
Clock २० साउन २०७७ | ३ मिनेट पाठ
कोरोना कहर : धमाधम लकडाउन गर्दै स्थानीय सरकार
कोरोनाभाइरसको संक्रमण फैलिनथालेपछि झापा, मोरङ र सुनसरीका स्थानीय तहहरूले धमाधम लकडाउन गर्न थालेका छन् । मोरङको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनवर्षी, सुन्दर हरैंचा नगरपालिका लगायतका स्थान...
Whatsapp
मोरङको ५ स्थानीय तहमा संक्रमण
स्वास्थ्य
Clock २० साउन २०७७ | १ मिनेट पाठ
मोरङको ५ स्थानीय तहमा संक्रमण
मोरङको पाँच वटा स्थानीय तहमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि प्रदेशका स्थानीय तहहरूले लकडाउन गर्न थालेका छन् ।
Whatsapp
विराटनगरमा एक जना संक्रमितको मृत्यु
समाज
Clock १९ साउन २०७७ | १ मिनेट पाठ
विराटनगरमा एक जना संक्रमितको मृत्यु
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचाररत एक जना कोरोना भाइरस संक्रमति पुरुषको सोमबार मृत्यु भएको छ ।
Whatsapp
प्रदेश १ मा २७ जना नयाँ कोरोना संक्रमित
स्वास्थ्य
Clock १८ साउन २०७७ | ३ मिनेट पाठ
प्रदेश १ मा २७ जना नयाँ कोरोना संक्रमित
प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभका नयाँ २७ जना संक्रमित पुष्टि भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार प्रदेशमा २७ जना नयाँ कोरोना पोजेटिभका संक्रमित भएको जनाएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस