जारी चौथो संस्करणको मालिकादेवी कपको सेमिफाइनल समीकरण पूरा भएको छ। बिहीबार क्वाटरफाइनलका चार खेल भएसँगै सेमिफाइनलमा पुग्ने अन्तिम चारको टोलीको टुंगो लागेको हो।
चाहे नेताहरूको भाषणमा होस् वा प्रतिबद्धतापत्र, दलहरूले बाढीपहिरो तथा भूकम्पपीडित जनताको उद्धार, प्रकोप नियन्त्रण तथा बाढी पहिरोले पु¥याएकोे क्षतिको पुनर्निर्माण गर्ने कबोल गरेका हुन्छन्।
मेलम्ची नगरपालिका–१२ स्थित शिखरपुरको माझी बस्ती पुग्दा वर्ष दिन फरकका हरि माझी र दीपक माझी आफ्नै घरमा माछा मार्ने पासो बनाउँदै थिए। इन्द्रावती नदीमा माछा मार्न जानुअघि उनीहरूकी आमा कुमारी माझी खाना बन...
अस्वस्थ प्रतिस्पर्धा गर्दै तीव्र गतिमा गाडी हाँक्नेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले कारबाही थालेको छ। यसै क्रममा सोमबार अरनिको राजमार्गको काठमाडौं–चौतारा रुटमा तीव्र गतिमा बस हाँक्ने दुई चाल...
तीर्थाटनबाट फर्कंदै गरेको यात्रुबस दुर्घटनामा मृत्यु हुने १५ जनामध्ये १३ जनाको शव आफन्तले बुझेका छन्। मृतकका आफन्तले आइतबार राति र सोमबार गरी अन्तिम संस्कारका लागि शव बुझेका हुन्।