रत सरकारले पाँच सय र हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले मागेजति भारु नोट दिन छाडेको छ । उसले ठूला नोटमा लगाएको प्रतिबन्धपछि भारतमै साना दर (सय, पचास) का नोट अभाव भएको भन्दै नेपालल...
बैंकहरुले निक्षेपभन्दा लगानी दोब्बरले बढाएका छन् । दसैंपछिका दुई महिनामा बैंकहरुले लगानी ५३ अर्बले बढाएका छन् भने निक्षेप संकलन २४ अर्बमात्र भएको छ । असोज २८ गते बैंकमा निक्षेप १८ खर्ब २४ अर्ब रुपैयाँ...
सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकलाई पूर्वाधार विकास बैंकमा रूपान्तरण गर्ने भएको छ । अर्थ मन्त्रालयले सरकारी स्वामित्वको उक्त बैंकलाई पूर्वाधार विकास बैंकमा रूपान्तरण गर्न आन्तरिक तयारी थालेको हो ।
सेयर बजार मापक नेप्से परिसूूचक मंगलबार पनि २४.६३ बिन्दुले घटेको छ । सोमबार नेप्से परिसूचक १३.०९ बिन्दुले ओरालो लागेको थियो । दुइ दिनमै नेप्से परिसूचक करिब ३८ बिन्दुले घटेको छ ।
अहिले सेयर किनेर दसैंपछि रकम चुक्ता गर्न मिल्ने सुविधाका कारण लगानीर्काले सेयर किन्न थाल्दा सेयर बजार उकालो लागेको छ । सेयर खरिद गरेको रकम दसैंपछि बुझाए पनि हुने भएकाले सेयर खरिदमा चाप देखिएको ब्रोकर...
नेपाल राष्ट्र बैंकले अघिल्लोपटकको तुलनामा यसपटक सस्तो दरमा नोट छापेको छ । डलरको मूल्य उकालो लागेको र नेपाली रुपैयाँको अवमूल्यन भएको समयमा पनि सस्तो दरमा नोट छाप्नुलाई उसले सफलता भनेको छ ।
दसैं, तिहार, छठ लगायत ठूला चाडपर्वमा सरदरभन्दा निक्कै बढी रेमिटेन्स आउने गरेको छ । विदेश बस्नेले चाडवाडमा घर खर्चका लागि परिवारलाई बढी खर्च पठाउने भएकाले पनि रेमिटेन्स बढ्ने गरेको रेमिटेन्स कम्पनीहरु...
आगामी साढे ११ महिनाभित्र चुक्ता पुँजी ८ अर्ब पु¥याउनुपर्ने बाध्यात्मक स्थिति भएपछि वाणिज्य बैंकहरु पुँजी वृद्धिको चटारोमा छन् । धेरैजसो बैंकले हकप्रद सेयर निष्कासन वा बोनस सेयर वितरण गरेर चुक्ता पुँजी...
सत्तारुढ नेकपा मोओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सेयर बजारले एकै दिन ९ अर्ब ८० करोड रुपैयाँ गुमाएको छ ।