पूर्वीय सभ्यताको मूल दर्शनमा स्त्रीलाई केवल पारिवारिक भूमिकामा सीमित गरिएको छैन, उनलाई सिर्जनाको आधार, जीवनको धार र नैतिक नेतृत्वको स्रोतका रूपमा सम्मान गरिएको छ।
राणाभित्र पनि आफ्नो पालो कुर्न नचाहने र आफू सत्तामा पुग्न आतुर हुनेहरूले विभिन्न समयमा बल, सौर्य र रणकौशलताबाट आफू सर्वेसर्वा हुने र कमजोरलाई कजाइ आफ्नो अभीष्ट पूरा गर्ने राणातन्त्र चलेको देखिन्छ।
नेपालको राजनीतिक, प्रशासनिक क्रिया, प्रक्रिया र व्यवस्था सम्बन्धमा सधैँ चासो र चर्चामा रहने गरेका महŒवपूर्ण दुई स्थान सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, नेपालमै बस्ने र नेपाल हेर्न आउने सर्वसा...
आवधिक निर्वाचन नै संघीयताको सुन्दर पक्ष हो भन्ने कुरा स्थापित मूल्यमान्यता बनाउनु आवश्यक छ नत्र शासन व्यवस्थाप्रति नै नागरिक वितृष्णा बढेर जाने र अराजकताले मौका पाउँदा राज्य असफल हुन सक्छ।