कृष्ण हाछेथु कृष्ण हाछेथु
फेरि पाँच नम्बर प्रदेश विवाद
विचार
Clock ०४ पौष २०७३ | १५ मिनेट पाठ
फेरि पाँच नम्बर प्रदेश विवाद
पहाडसहित वा रहितको प्रदेश–५ बन्दा खासखास राजनीतिक दल वा त्यसका नेताहरूको व्यक्तिगत महŒवाकांक्षामा अनुकूल वा प्रतिकूल असर पर्छ होला । तर, त्यसले सर्वसाधारण जनताको दैनिकीमा ताŒिवक भिन्नता ल्याउँदैन ।
Whatsapp
प्रदेश नम्बर ५ को विवाद
विचार
Clock १६ मंसिर २०७३ | १० मिनेट पाठ
प्रदेश नम्बर ५ को विवाद
नेपालको संविधानले पहाडका ६ र तराईका ६ जिल्ला समेटेर प्रदेश नम्बर ५ को व्यवस्था गरेको छ । जसमा पहाडका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम जिल्ला परेका छन् भने तराईका नवलपरासी, रुपन्देही,...
Whatsapp
नागरिकता :  औचित्यहीन विभेद
विचार
Clock २८ कार्तिक २०७३ | १७ मिनेट पाठ
नागरिकता :  औचित्यहीन विभेद
नेपालको सन्दर्भमा वंशज र अंगीकृत नागरिकबीच विभेदको औचित्य छैन। नवनागरिकलाई नेपालको उच्चस्तरीय पदमा पुग्न संविधानले बन्देज गरेको छैन भने अंगीकृतलाई मात्र किन छेकबार?
Whatsapp
कामराज र विमलेन्द्र निधी
विचार
Clock ०१ कार्तिक २०७३ | १५ मिनेट पाठ
कामराज र विमलेन्द्र निधी
नेहरुमा भएको राजनेतापनको लेसमात्र नेपाली नेताहरुमा भेटिँदो हो त विभिन्न कालखण्डमा वेदानन्द झा, गजेन्द्रनारायण सिं र महन्थ ठाकुरले नेपाली कांग्रेस छाडी अर्कै झण्डा बोक्नुपर्दैनथ्यो होला।
Whatsapp
फेरिँदो राजनीति र एमाले
विचार
Clock १६ असोज २०७३ | १६ मिनेट पाठ
फेरिँदो राजनीति र एमाले
संविधान घोषणा गर्ने बेला सरकारको नेतृत्वमा कांग्रेस र प्रक्रियामा माओवादीले सघाए पनि यसभित्रको अन्तर्बस्तुमा एमालेको भूमिका निर्णायक रह्यो। तसर्थ नयाँ संविधानको जस र अपजसको पहिलो हकदार एमाले नै हुनेछ।
Whatsapp
समावेशीभित्र समावेशी कसरी?
विचार
Clock ३१ भदौ २०७३ | १३ मिनेट पाठ
समावेशीभित्र समावेशी कसरी?
दुई कारणले समानुपातिकसहितको मिश्रित निर्वाचन प्रणालीको आवश्यकता बोध भयो। एक, बहुमतीयबाट सामाजिक विविधता सम्बोधन हुन सकेन। दोस्रो, बहिष्करणमा परेका समुदायले प्रतिनिधित्वको अवसर पाए।
Whatsapp
यही हो समावेशी लोकतन्त्र ?
विचार
Clock १५ भदौ २०७३ | १५ मिनेट पाठ
यही हो समावेशी लोकतन्त्र ?
अहिलेको २७ सदस्यीय क्याबिनेटमा ७४ प्रतिशत मन्त्री खसआर्य समुदायका हुन । क्रमभंग र छलाङ मार्ने शब्दलाई सार्वजनिक बहसमा ल्याउने प्रधान मन्त्री प्रचण्डको नेतृत्वमा बनेको सरकारले यथास्थितिको निरन्तरतालाई...
Whatsapp
स्थानीय तह पुनःसंरचना बहस
विचार
Clock ०१ भदौ २०७३ | १७ मिनेट पाठ
स्थानीय तह पुनःसंरचना बहस
चितवन जिल्लामा स्थानीय तहको पुनःसंरचना कसरी हुँदैछ भन्ने विषयमा त्यहाँका थारू अगुवाहरुसँग २०७३ साउन २८ गते छलफल भयो । त्यसबाट प्राप्त जानकारीलाई आधार मानेर बालानन्द शर्माको नेतृत्वमा बनेको स्थानीय तहक...
Whatsapp
नयाँ स्थानीय सरकारको रचना
विचार
Clock १७ असार २०७३ | १२ मिनेट पाठ
नयाँ स्थानीय सरकारको रचना
७३ असार २ गते प्रकाशित अघिल्लो लेखमा नेपालको नयाँ संविधानमा रहेका विवादास्पदप्रावधानहरुमा प्रश्नहरु क्रमशः राख्दै जाने वाचा गरेकाथियौं । योे लेखनयाँ स्थानीय सरकारको गठनमा केन्द्रितहुनेछ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस