जनकपुरको वातावरण (एम्बिअन्स) आजभोलि छोरी अन्माएको घर जस्तो छ। कुनै ठूलो अनुष्ठान सम्पन्न गरेको सन्तुष्टि एवं थकान एकसाथ महसुस हुने मनोभाव सहरमा व्याप्त छ। विवाह पञ्चमीको रमझम समाप्त भइसकेकाले सहरका स...
विराटनगर अझैंसम्म पनि अस्तब्यस्त देखिन्छ। सडक चौडा गर्ने अभियानबाट नेपालका कुनै पनि गामबस्ती मुक्त छैनन्। ठूला सहरहरूलाई भने बाटो विस्तारको रोगले अलि बढी नै च्यापेको छ। राजमार्गमा समेत थप पथ विथिका (ड...
जलेश्वरको रूपरंग दशकौंदेखि जस्ताको त्यस्तै छ। लगभग दुई दशकदेखि ‘निर्माणाधीन’ १५ किमी लामो जनकपुर–जलेश्वर सडकको अवस्था अहिले पनि खासै सुध्रिएको छैन। सन् १९९० दशकमा माओवादीको भयलाई देखाएर काम गरिएन। सन्...
कुनैबेला माओवादी सर्वेसर्वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्ने नाम उच्चारण हुनासाथ सन्त्रास फैलिने गथ्र्याे । समर्थकहरू अब के/कस्तो निर्देशन आउने हो भने अपेक्षामा सतर्क हुन्थे ।
मनोवैज्ञानिकरूपले अस्थिर एवं चिन्तोन्मादले ग्रसित व्यक्तिहरूमा रोगभ्रम (हाइपकोन्ड्रिया) देखिने गर्छ । यो आफैंमा चिन्ताजनित व्यग्रता मात्र भएकाले उपचार सहज हुँदैन । केही चिकित्सक चित्तस्थिर बनाउने औषधी...
सेप्टेम्बर महिनाको तेस्रो साता वीरगञ्ज सामान्यजस्तै देखिनु असामान्यजस्तै लाग्छ । असोज ३ का दिन पनि सहरमा सवारी चालकहरूको हडताल जारी छ । त्यसैले मूल बाटोमा समेत गाडीको चाप न्यून छ ।
प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवको राजनीतिक आस्था स्पष्ट थियो । भर्खर ३० वर्ष नाघेको भनिएका राम हालसम्म शान्तिपूर्ण रहेको ‘स्वतन्त्र मधेस’ आन्दोलनका प्रतिबद्ध कार्यकर्ता थिए ।
इसा पूर्व ६०० साल पुरानो ग्रिसका सात सन्तमध्येका एकको एउटा प्रख्यात सूक्ति छ– ’बितेका व्यक्तिहरूबारे राम्राबाहेक अरू कुरा भनिनु हुँदैन ।’ त्यस्तै किसिमको सामाजिक मान्यता दक्षिण एशियामा पनि व्याप्त छ ।...
खसआर्यकालागि नेपालका जनजाति आश्रयदाता रहँदै आएका छन् । पश्चिमको कश्मीर र कुमाउ वा पूर्वको बंगाल वा आसामतिरबाट अहिलेको नेपालको भूभागभित्र पसेका आर्य वा इन्डो बर्मन भनिने घुमन्ते समूहहरूलाई स्थानिक जनजा...