सभ्य नगरमा सार्वजनिक पुस्तकालय हुन्छ । कला दीर्घाहरू हुन्छन् । नाटकघर हुन्छ । अभिलेखागार एवं संग्रहालय हुन्छन् । यथेष्ट सार्वजनिक शौचालय हुन्छ । रंगशाला हुन्छ । बच्चाहरू खेल्ने चौर टोलटोलमा हुन्छन् ।...
नृजातीय पक्षधरताले गर्दा तन जुन दलसँग रहे पनि मनले ‘ओली यार’ बन्न पुगेका मिडियाका खसआर्य कर्ताधर्ताले आफ्नै पेशागत हितको सुरक्षाका लागि पनि खस्किँदै गएको सार्वजनिक छविप्रति संवेदनशील हुन जरुरी छ।
मधेसवादी दलहरूको प्रभाव र उपयोगिता सीमित छ भन्ने कुरा स्वतः सिद्ध छ । नेपालको आन्तरिक राजनीतिको पुनर्मूल्यांकन गरेर एमालेको तुष्टीकरण गर्ने व्यवहार कुशल कूटनीतिको बाटो (अपिजमेन्ट डिप्लमेसी) भारतले अख्...
एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली चतुर पुराण वाचकको शैलीमा उखानटुक्का हालेर भूस्वर्ग निर्माण गरिरहेका छन् । स्वर्ग चढ्ने सिढी भने चीनमा बन्दै होला । त्यो आउँछ । नेपालीहरूको माग शीघ्र आपूर्ति हुनेवाला...
मधेसमा शोक छाएको बेला पहाडमा दीपावली गरिएकाले मधेसीहरूको मन फाटेको अवस्था छ । जनजातिहरूको स्वशासनको चाहना निलम्बित छ, मरेको छैन । दलित सम्मानको संघर्ष उपयुक्त नेतृत्वको प्रतीक्षामा छ । वर्चस्वशाली नृज...
सन् २००८, अप्रिल महिनामा सम्पन्न पहिलो संविधानसभा निर्वाचनताका सार्वजनिक बहसका केही स्पष्ट राजनीतिक मुद्दा थिए । अन्तरिम संसद्ले स्वीकार गरिसकेको गणतन्त्रलाई संवैधानिक स्वीकृति दिनु थियो । पहिलो एवं द...
बोल्सेबिक क्रान्ति रसियाली क्यालेन्डरअनुसार २५ अक्टुबरका दिन भएको भए तापनि त्यसको वार्षिकी भने पश्चिमा पात्रोअनुसार सात नभेम्बरका दिन मनाउने चलन छ । सन् २०१७ बीसौं शताब्दीको विश्वलाई हल्लाउने त्यस युग...
सामान्यजनको घरमा अन्न अभावले गर्दा कुनै बेला कात्तिकलाई ‘मुसा दुब्लाउने महिना’ भनिन्थ्यो । हिजोआज मधेसका कुकर बिराला पनि मोटाघाटा देखिन्छन् । गाउँतिर पक्की घरभन्दा अझै पनि छाप्रा नै बढी छन्, तर तिनमा...