सीके लाल सीके लाल
पहेँलिदै गएको राजनीति
विचार
Clock १९ जेष्ठ २०७४ | २० मिनेट पाठ
पहेँलिदै गएको राजनीति
स्वार्थहरूको खेलमा केही नगरी लाभान्वित हुने अध्यक्ष देउवा फगत प्रतीक प्रमुख (फिग्यर्हेड) छन् । देशको सबभन्दा ठूलो दलको यो दुर्गति समग्र राजनीतिक परिवेश नै पित रोगले ग्रस्त भएको परिचायक हो ।
Whatsapp
कबिला राजनीतिको चरित्र
विचार
Clock ०५ जेष्ठ २०७४ | २० मिनेट पाठ
कबिला राजनीतिको चरित्र
जम्बूद्विपको महाभारत खण्डमा संविधानवादका पोथी कण्ठस्थ गरेर प्रकाण्ड पंडित भएका महामनाहरूको कुनै कमी छैन । जापानदेखि अमेरिका एवं पूर्वी युरोपदेखि दक्षिण अफ्रिकासम्मका दृष्टान्तबारे त्यस्ता विद्वानहरूले...
Whatsapp
अधीनस्थहरूको व्याकुलता
विचार
Clock २२ वैशाख २०७४ | २४ मिनेट पाठ
अधीनस्थहरूको व्याकुलता
निर्वाचन पर्यवेक्षणको तयारी अनुगमनको बहानामा वैदेशिक अनुदान खर्चिदै मधेसतिर पुग्ने सबैजसो अधिकारकर्मीको मूल काम आफ्ना स्थानीय सहकर्मीलाई चुनावका लागि वातावरण बनाउन अनुनय गर्नेमा सीमित हुने रहेछ।
Whatsapp
निरीह निधीको नियति
विचार
Clock ०८ वैशाख २०७४ | २४ मिनेट पाठ
निरीह निधीको नियति
नेकाको राजनीति सुस्तरी साम्प्रदायिक बन्दै गइरहेको दृष्टान्त निधी प्रकरण बन्न सक्दछ। र, त्यस अवस्थाका लागि नेपाली कांग्रेसका मधेसी राजनीतिकर्मीहरू स्वयं पनि कम जिम्मेवार छैनन्।
Whatsapp
स्थायी सत्ताको सिकन्जा
विचार
Clock २५ चैत्र २०७३ | २५ मिनेट पाठ
स्थायी सत्ताको सिकन्जा
देश निश्चितरूपले राजनीतिक संकटमा फस्ने कुरा सुस्पष्ट हुँदाहुँदै स्थानीय चुनाव गराउने जिद्दी कसको उक्साहटमा कस्सिएको हो? अहिलो त्यस्तो प्रश्न गर्ने हिम्मत हराएको समय हो।
Whatsapp
भारतमा नवराष्ट्रवादको विस्तार
विचार
Clock ११ चैत्र २०७३ | २४ मिनेट पाठ
भारतमा नवराष्ट्रवादको विस्तार
भारतीय नवराष्ट्रवादले मधेसलाई नेपालको दक्षिणपन्थी धारका रूपमा विकसित गर्ने प्रयत्न गर्ने हो भने त्यसले राजनीतिक गुजुल्टो झनै जटिल बनाउन सक्छ।
Whatsapp
वर्चस्ववादको विजय
विचार
Clock २७ फागुन २०७३ | २४ मिनेट पाठ
वर्चस्ववादको विजय
एमालेको विजय अभियान ओरालो लाग्ने निश्चित छ। ओरालोको बेगले उत्तेजित तुल्याउनु स्वाभाविक हो। जोखिमचाहिँ एमाले कथंकदाचित दुर्घटनामा पर्‍यो भने त्यसको दुष्प्रभावबाट देश मुक्त रहन सक्ने छैन।
Whatsapp
उथलपुथलअघिको उहापोह
विचार
Clock १३ फागुन २०७३ | २४ मिनेट पाठ
उथलपुथलअघिको उहापोह
संघीयताले गर्दा नृजातीय वर्चस्व समाप्त हुने सम्भावना देखिएकाले यसअघिका सबै राजनीतिक परिवर्तनको अग्रपंक्तिमा उभिने काठमाडौंको चेतनशील समूह अचानक अलप भएको छ।
Whatsapp
अमेरिकी मन्त्रणाको मूल्य
विचार
Clock २८ माघ २०७३ | २३ मिनेट पाठ
अमेरिकी मन्त्रणाको मूल्य
अमेरिकीहरूको पूरा ध्यान अझैसम्म पनि काठमाडौँका खसआर्य सम्भ्रान्तलाई पुलपुल्याउनुमै केन्द्रित छ। सामरिक, कूटनीतिक एवं रणनीतिक स्वार्थ जुन समुदायले सम्बर्द्धन गर्छ, त्यसलाई संरक्षण दिनु सबै साम्राज्यको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस