सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलाई साझा उम्मेदवार बनाउन जति सकस भइरहेको छ नेकपा एमालेलाई पनि पालिकास्तरमा उम्मेदवार बनोटमा समस्या छ।
शनिबार जुम्ला सदरमुकाम खलंगामा जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगीताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सुर्खेतमा प्रदेश स्तरीय रंगशाला निर्माण गरिहरहेको र जुम्लमा हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर स्था...
अनिल पाँच वर्षको हुँदा आमाको मृत्यु भयो। उनका बाजे छवीलाल गुरुङ गाउँका जमिनदार थिए। उनी अहिले ८८ वर्षका भए। अनिलको घरमा बाजेसँगै बुवा लालबहादुर, उनकी श्रीमती र छोराछोरी बस्छन्। अनिल कंगो मिसन जानुअघि...
नवप्रवर्तन साझेदारी कोषका लागि दैलेखका पाँच, सुर्खेतका दुई, मुगुका दुई, जाजरकोट, जुम्ला, रुकुम पश्चिम र सल्यानका एक–एक पालिकाका १३ परियोजनाले सात करोड ५० लाख रुपैयाँ अनुदान पाउने छन्।
सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा हवाई उडान नहुँदा दैनिक उपभोग्य बस्तुसँगै विकास निर्माणको काम प्रभावित हुन थालेको छ। कर्णालीमा उडान भर्दै आएका निजी विमान कम्पनीहरु पूर्वतर्फ जाँदा कर्णालीक...