‘कर्णालीमा पुल नहुँदा हरेक वर्ष डुंगा तर्ने क्रममा पाँच/दश जना कर्णालीले खाएकै हुन्छ,’ उनले भनिन्, ‘पुल नहुँदाको पीडा कहिलेसम्म भोग्नुपर्ने हो थाहा छैन।’ कर्णालीको भेलबाट बाँचेकी उनले छोरालाई विजौरा स...
सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा सेवाग्राहीलाई डोरीले बाँधेर कुटपिट गरेको आरोप लागेका जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा मुक्त भएका छन्।
स्वबंशी र रास्कोटीको संख्या न्यून हुँदा कल्यालका युवा–युवतीको विवाह हुन सकेको छैन् भने अर्कोतर्फ रास्कोटी र स्वबंशीका छोराछोरीहरुले १२ वर्षभित्रै विवाह गर्नुपर्ने बाध्यता छ।
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुले जनताको भावना र प्रभावित क्षेत्रको आवश्यकता विपरितका गतिविधिहरु आयोजनाले गरिरहेको आरोप लगाएका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो पाँच दिनमा सुर्खेत जिल्लामा दुई सय ४७ जना नयाँ संक्रमितहरु फेला परेका छन्।