गाँउमा असजिलोमा परेकालाई सहयोग गर्ने हिसाबले च्याङथापु–फलैचा सरोकार समितिले जन्मोत्सब कोष स्थापना गरेर रकम जम्मा गरीरहेको छ । जिल्लाको उत्तरी याङवरक गाँउपालिकामा पर्ने च्याङथापु र फलैचा क्षेत्रमा जन्म...
पाँचथरको फालेलुङ गाउँपालिका–६ को आहाल भन्ने ठाँउमा संग्रहालय भवन निर्माणमा भारतीय सुरक्षाकर्मी अवरोध गरेपछि स्थलगत अनुमन गर्ने गरी बनाईएको टोलीले नेपाल तर्फको पर्यटकीक पूर्वाधार भारतर्फ पार्न खोजीएको...
तेह्थुमको आठराई गाउँपालिका–५ मा पर्ने प्याङ्गे दोभानबाट तमोर नदिले बगाएर दुई जना बेपत्ता भएका छन् । आठराई गाउँपालिका–५ होडाका १५ वर्षिय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ जुकेटारका...
अलैंचीको नयाँ उत्पादन सुरु हुने बेला हुन लाग्दा पनि गत वर्ष उत्पादन भएको अलैंची बिक्री हुन सकेको छैन । कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनपछि अलैंचीको कारोबार ठप्प छ । भारत निकासी हुन नसकेपछि कारो...
अलैचीको नयाँ उत्पादन सुरु हुने बेला हुन लाग्दा पनि गतवर्ष उत्पादन भएको अलैची बिक्री हुन सकेको छैन । कोरोना भाइरस (कोभिड-१९) का कारण भएको लकडाउनपछि अलैचीका कारोबार ठप्प रहेको छ ।
जिल्ला सदरमुकाम फिदिमको बजार क्षेत्रमा अन्तराष्ट्रिय मापदण्डको खेल मैदान बनाउन जग्गा अभाव भएपछि फिदिम–५ को सरसीउला भन्ने ठाँउका बासिन्दाले निःशुल्क जग्गा दिने घोषणा गरे ।
अहिले देश–विदेशमा रहेका साहित्यकारहरु विभिन्न भर्चुअल अन्तक्र्रिया सहभागी भइरहेका छन् । लकडाउनकै बीचमा केही कार्यक्रममा सहभागी भएको सुनाउँछिन्, कवि सीमा आभास ।