गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
पहिरोले पुरिएर तीन जनाको मृत्यु
समाज
Clock १९ असार २०७९ | १ मिनेट पाठ
पहिरोले पुरिएर तीन जनाको मृत्यु
पहिरोमा परि श्रीमान, श्रीमती र भतिजिको मृत्यु भएको हो। शुक्रबार राति पहिरोले पुरिएर बेपत्ता भएका तीनै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी राकेश थापाले जानकारी दिए।
Whatsapp
चीन जान पाएनन् याक र गलैंचा
अर्थ
Clock १६ असार २०७९ | ३ मिनेट पाठ
चीन जान पाएनन् याक र गलैंचा
सबै याक बेचेर गाउँमै बस्ने योजनामा छन्, योञ्जेन शेर्पा तर उनको योजना त्यति चाँडै पूरा होलाजस्तो छैन।
Whatsapp
सशस्त्र प्रहरीको भवन उद्घाटन
समाज
Clock १३ असार २०७९ | १ मिनेट पाठ
सशस्त्र प्रहरीको भवन उद्घाटन
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म हेटक्वार हिमशिखर फिदिममा निर्माण गरिएको भवनको उद्घाटन भएको छ। गुल्मपति निवास तथा अतिथि गृह भवनको सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरिले उद्घाटन गरेका थिए।
Whatsapp
राँके-रवि सडकखण्डमा भारतीय ठेकेदारको ‘होल्ड’, स्थानीयलाई बर्षेनी सास्ती
अर्थ
Clock १३ असार २०७९ | ३ मिनेट पाठ
राँके-रवि सडकखण्डमा भारतीय ठेकेदारको ‘होल्ड’, स्थानीयलाई बर्षेनी सास्ती
२०७५ पुषमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडकको शिलान्यास गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला भएको सहयाग सम्झौतामा यो सडक पनि परेको थियो।
Whatsapp
कार दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु, एक गम्भिर
समाज
Clock १२ असार २०७९ | १ मिनेट पाठ
कार दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु, एक गम्भिर
मेची राजमार्ग अन्तर्गत पाँचथर फाल्गुनन्द गाँउपालीका–३ पाङग्रे भिरमा कार दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ।
Whatsapp
गोलियाले किचेर युवकको मृत्यु
समाज
Clock ११ असार २०७९ | १ मिनेट पाठ
गोलियाले किचेर युवकको मृत्यु
पाँचथरको फाल्गुनन्द गाँउपालीका–७ मा सल्लाको गोलिया पल्टाउने क्रममा एक युवकको मृत्यु भएको छ।
Whatsapp
तितेमाछा त्राण
कला/साहित्य
Clock ११ असार २०७९ | ६ मिनेट पाठ
तितेमाछा त्राण
खोलाछेउमा रहेको ढुङ्गामा प्लास्टिक ओछ्याएर माछा घोप्ट्याइयो। माछा देखेपछि रुङ्न गएकाहरू खुसी भएका देखिए। ‘पहिले गाँउभरि माछा नै माछा गनाउँथ्यो, अहिले एक धार्नी पार्दा पनि खुसी हुनुपर्‍या छ’ केदारनाथको...
Whatsapp
धारामा लेदोसहितको पानी, स्थानीय हैरान
समाज
Clock ०७ असार २०७९ | ३ मिनेट पाठ
धारामा लेदोसहितको पानी, स्थानीय हैरान
आयोजना सम्पन्न भएपछि खानेपानीको समस्या समाधान हुने आशा राखेका सदरमुकामबासी निराशमात्र भएका छैनन् दुषित पानीका कारण संक्रमण पनि बढ्न थालेको छ। नजिकमा रहेका धारामा पानी थाप्नेको भिड लाग्न थालेको छ।
Whatsapp
लथालिङ्ग खेलमैदान
खेल
Clock ०७ असार २०७९ | २ मिनेट पाठ
लथालिङ्ग खेलमैदान
पाँचथरको सदरमुकाम फिदिम उपत्यका जस्तो देखिन्छ। फिदिमलाई देख्नेवित्तिकै पहिले पल्ट आउनेहरु आहा! भन्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस