केहि दिनदेखि सुरु भएको अभियानमा रकम जम्मा हुने क्रम जारी छ। आइतबार साँझसम्म ३५ लाखभन्दा बढी रकम जम्मा भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए।
पाँचथर सदरमुकाम फिदिमको गोसलाईनमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। ६ परिवार डेरा गरी बस्ने तथा मासुपसलहरु रहेको घरमा आगलागी भएको हो। जस्ता लगाइएको काठको घरमा आगलागी भएको थियो।
शंकास्पद वस्तु राखेर त्रास फैलाउने र त्यसका आधारमा चन्दा असुल गर्ने समूहमध्येका एकजना बन्दुक तथा बिष्फोटक पदार्थसहित पक्राउ परेको प्रहरीले जनाएको छ। वैशाख ७ गते सप्तमी बजार नजिकै एनसेलको टावर छेउमा सक...
काठमाडौँमा निषेधाज्ञा हुने निश्चित भएसँगै गाउँ फर्किनेहरुको लर्को लागेको छ। सहरमा अध्ययन, रोजगारीका लागि पुगेकाहरु पनि गाउँ फर्किने क्रम जारी छ। यसरी फर्केकाहरुले गाउँलाई माया गर्नुपर्ने पाँचथरका स्था...
वन क्षेत्र गुराँस फूलेर आर्कषक बन्न थालेका छन्। मौसम खुल्दा हिमाल र हिमाल दृष्य उत्तिकै सुन्दर छन्। त्यसो त जिल्लाका उच्च पहाडी क्षेत्र शौन्दर्यताले पुलकित छन्। हिमाली क्षेत्रको पहिचानको रुपमा चौरीलाई...
स्थानीय सरकारले बजेटको धेरै हिस्सा सडकमा खर्चिएको छ । गुणस्तरीय सडक नबन्दा सास्ती उत्तिकै छ। संघ तथा प्रदेश सरकारका सडकका ठूला योजना पनि जिल्लामा छन्। कतिपय सडक योजनाको कामले गति पाएको छैनन्। कम्तीमा...