विभागीय क्लब एपिएफमाथि ४–० को सहज जितसहित फ्रेन्ड्स क्लबले ‘ए’डिभिजन हैसियत कायम राख्दा एफसी खुमलटार भने शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै घटुवा भएको छ।
चर्च ब्वाइज युनाइटेडले एक खेल अगावै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्दा शीर्ष डिभिजनको हैसियत जोगाउने क्लबहरूको टुङ्गो भने लिगको अन्तिम चरणले मात्र लगाउने भएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड डेब्यु सिजनमै उपाधि जित्दै मनाङ मस्र्याङ्दीको नाममा रहेको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यमा रहेको छ। मनाङले सन् १९८६ मा लिगमा डेब्यु सिजनमै विजेता बन...
पहिलो चरणको समाप्तिमा शीर्ष स्थानमा बस्दै क्लब इतिहासकै सर्वाधिक सफल नतिजा निकाल्ने संकेत गरेको जावलाखेल युथ क्लब पछिल्लो केही खेलमा लगातार जितविहीन बनेसँगै सहिद स्मारक ‘ए’डिभिजनको उपाधि सम्भावना कमजो...
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार आयोजित एसिसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि ७ विकेटको सहज जितसहित एसिया कपमा पुग्ने सपना साकार पार...
‘एन्फाले टाट पल्टियौं, पानीको व्यवस्था गर्न सकेनौं भनेर नभनोस् म त्यसको व्यवस्था गरिदिन्छु, तर यस्तो गर्मीमा खेल खेलाएर खेलाडीलाई पानी सकियो भनेर गैरजिम्मेवार चाहिँ नबनिदिनुहोला।
मैदानबाहिर दुवै टोलीका पदाधिकारीको अभद्र व्यवहार र खेलाडीबीचको तनावले सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत संकटा क्लब र विभागीय टोली एपिएफबीचको नवाैं चरणको खेलको नतिजालाई छायामा पारेको छ।