कञ्चनपुर र कास्कीमा बलात्कारपछि हत्या गरिएका क्रमशः १३ र १० वर्षीया बालिकाको पारिवारिक पृष्ठभूमि केही समान देखिन्छ । त्यो समानता हो– दुवै घटनाका पीडितको विशृंखलित परिवार।
सरकारले जनशक्ति नपाउँदा निजामती सेवाका कतिपय दरबन्दी वर्षौंदेखि रिक्त छन्। लोकसेवा आयोगले आवेदन खुलाएका कतिपय पदमा दरखास्त परेका छैनन् भने दरखास्त फाराम भरेर पनि परीक्षा दिन नजाने अवस्था देखिएको छ।
देशभर खनिज पदार्थका क्षेत्रमा माफिया मौलाउँदै गएको छ। राजनीतिक दलका माथिल्लोदेखि तल्लो तहसम्मका भ्रष्ट नेताकार्यकर्ता, कर्मचारी, सुरक्षा निकायका भ्रष्ट व्यक्तिहरू र आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले से...