दीपेश केसी दीपेश केसी
सुकुमवासीका नाममा फेरि जग्गा बाँड्दै सरकार
राजनीति
Clock ०८ चैत्र २०७५ | १० मिनेट पाठ
सुकुमवासीका नाममा फेरि जग्गा बाँड्दै सरकार
सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेका नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ। राजनीतिक पार्टीले विगतमा पटकपटक सुकुमवासीका नाममा आफ्ना कार्यकर्त...
Whatsapp
निरीह गुठी संस्थान, आफ्नै जग्गाको विवरण थाहा छैन
समाज
Clock २२ फागुन २०७५ | १३ मिनेट पाठ
निरीह गुठी संस्थान, आफ्नै जग्गाको विवरण थाहा छैन
१४ लाख रोपनी जग्गा र तीन अर्ब रुपैयाँ नगद । सरकारबाट ३५ अर्ब रुपैयाँ पाउन बाँकी । गुठी संस्थानसँग रहेको नगद तीन अर्ब र सरकारबाट पाउनुपर्ने ३५ अर्ब जोड्दा ३८ अर्ब रुपैयाँ हुन आउँछ । सरकारअन्तर्गत स्वाय...
Whatsapp
कमलपोखरीको ऐतिहासिक तस्बिर
अन्य
Clock ११ फागुन २०७५ | १६ मिनेट पाठ
कमलपोखरीको ऐतिहासिक तस्बिर
अभियन्ता भागवतनरसिंह प्रधानको पुस्तक कमलपोखरीको ऐतिहासिक तस्बिर हो। पोखरीको डिलसमेत गरी पहिले २९ रोपनी भएकोमा २६ रोपनीमा सिमित  पारिँदै १२ रोेपनी १३ आना २ पैसा २ दामसमेत जग्गा हडपेर ठमेलमा छाया कम्प्ल...
Whatsapp
राजगुठी कमलपाेखरी यसरी भयो व्यक्तिको
राजनीति
Clock १० फागुन २०७५ | २३ मिनेट पाठ
राजगुठी कमलपाेखरी यसरी भयो व्यक्तिको
श्री सिंह सार्‍थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ वहिल कमलपोखरीको डिलको बगैंचामा फुलेको फूल दिनहुँ भगवान्को पूजामा प्रयोग गरिने उल्लेख छ। पञ्चामृतस्नान गरिने र भगवान्लाई कमलको...
Whatsapp
सत्ता र शक्तिको आडमा कमलपोखरीमा कम्प्लेक्स
राजनीति
Clock ०६ फागुन २०७५ | १० मिनेट पाठ
सत्ता र शक्तिको आडमा कमलपोखरीमा कम्प्लेक्स
छाया कम्प्लेक्स निर्माण गरिएको ठमेलस्थित कमलपोखरीको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको तथ्य फेला परेको छ। राज्यका जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडौं महानगरपालिकालगायतका क...
Whatsapp
अदालतले अब के गर्ला ?
राजनीति
Clock ०५ फागुन २०७५ | १९ मिनेट पाठ
अदालतले अब के गर्ला ?
पहुँच र प्रभावका भरमा ऐतिहासिक र सांस्कृतिक महत्वको ठमेल थँबहिलस्थित कमलपोखरीको जग्गामा निर्माण गरिएको १५ तले छाया कम्प्लेक्समा सर्वोच्च अदालतको फैसलाबमोजिम ऐतिहासिक कमलपोखरी वा पाँच अर्ब लागतमा बनेको...
Whatsapp
सप्तपाताल पोखरी कि विद्यालय भवन
समाज
Clock १८ माघ २०७५ | ७ मिनेट पाठ
सप्तपाताल पोखरी कि विद्यालय भवन
लगनखेलमा ऐतिहासिक सप्तपाताल पोखरी रहने वा नमुना मच्छिन्द्र माविका नाममा भवन बन्ने ? सर्वोच्च अदालतको फैसला निर्णायक हुनेछ। १६ वर्षदेखि विवादको छिनोफानो नहुँदा विद्यालय पक्षधर र पोखरी पक्षधरबीचको कानुन...
Whatsapp
सैनिक स्मारक भत्काएर व्यापारिक कम्प्लेक्स
राजनीति
Clock १४ माघ २०७५ | ९ मिनेट पाठ
सैनिक स्मारक भत्काएर व्यापारिक कम्प्लेक्स
देशका लागि प्राण आहूति दिने सैनिकको स्मृतिमा स्थापित स्मारक रहेको जमिनमा व्यापारिक भवन बन्ने भएको छ। सैनिक स्मारकसमेत रहेको पुल्चोकस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रहेको १७ रोपनी जग्गामध्ये १०...
Whatsapp
रोगको कारखाना बन्दै कारागार
समाज
Clock १० माघ २०७५ | ५ मिनेट पाठ
रोगको कारखाना बन्दै कारागार
देशभरका कारागार बस्न योग्य नहुँदा रोगको कारखानामा परिणत भएका छन्। क्षमताभन्दा बढी कैदी बन्दी राख्नु, सरसफाइ नहुनु, स्वास्थ्यसम्बन्धी सेवा सहज र सुलभ नहुनुजस्ता कारणले कारागारमा रोगी बढेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस