प्रदेश सभामा टेबुल भएको सरकारी कामकाजी भाषा सम्बन्धमा बनेको विधेयक प्रदेश सरकारले फिर्ता लिएको छ। बुधबार शिक्षा तथा संस्कृति मन्त्री रानीकुमार तिवारीले भाषा सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा पेस गरे...
सशस्त्र प्रहरी धनुषाले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार धनौजी गाउँपालिका–४ भडरिया क्षेत्रबाट भारत र नेपालका दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मिथिला नगरपालिका–१० लालगढस्थित माझी टोलका कृष्णबहादुर माझीसँग फोन संवाद गर्दै नवजात शिशुको अकाल मृत्युको घटनाबारे चासो व्यक्त गरेका छन्।
मधेस प्रदेश सरकार मातहतको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही पुस २५ गतेदेखि एमबीबीएस पठनपाठन सुरु हुने भएको छ। प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. बिनोद कुमार यादवले एमबीबीएसका लागि ४० विद्यार्थीको...