जनकपुरधामाबाट २७ किलोमिटरको पुर्वमा पर्छ, धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ को मुसहरी टोल । भौगोलिक रुपले गाउँसम्मै कालोपत्रे सडक नपुगेपनि ओहोरदोहोर गर्न अप्ठ्यारो भने छैन ।
उनकी बुहारीले खोज्दै जाँदा राति आफ्नै घरपछाडि गाडिएको अव्यवस्था उनको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए।
जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ। जनकपुरधामको विद्यापती चोकदेखि नापी कार्यालय जाने बाटोमा रहेको दुर्गा मन्दिर परिसरमा शुक्रबार बिहानै एक जना पुरुषको शव फेला परेको हाे।
शव फालिएको ठाउँमा कसैले आगो बालेपछि त्यहीँ आगोले जलिरहेको बोरामाभित्र स्थानीयले शव देखेका थिए । दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको प्रहरीलाई जानकारी गराएका थिए ।