सुरेन्द्र यादव सुरेन्द्र यादव
असई विक हत्या प्रकरण: देवेन्द्र चौधरी कारागार चलान
समाज
Clock ०६ मंसिर २०८१ | २ मिनेट पाठ
असई विक हत्या प्रकरण: देवेन्द्र चौधरी कारागार चलान
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका देवेन्द्र चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
Whatsapp
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
समाज
Clock ०६ मंसिर २०८१ | १ मिनेट पाठ
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
मृत्यु हुनेमा धनुषाधाम नगरपालिका-३ का सरोज शर्माको ३ वर्षीय छोरी मान्सी शर्मा रहेको धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
Whatsapp
असई विक हत्याका अर्का आरोपी देवेन्द्र चौधरी ९ वर्षपछि पक्राउ
समाज
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
असई विक हत्याका अर्का आरोपी देवेन्द्र चौधरी ९ वर्षपछि पक्राउ
मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको आरोपमा देवेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
कप्तान पूजालाई गराइयो गृहनगर परिक्रमा (तस्बिरहरु)
खेल
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
कप्तान पूजालाई गराइयो गृहनगर परिक्रमा (तस्बिरहरु)
नेपाली महिला यू-१९ क्रिकेट टिमकी कप्तान पूजा महतोलाई गौशाला नगरपालिकाले नागरिक अभिनन्दन तथा नगर परिक्रमा गराएको छ।
Whatsapp
तिलक लिएर मुख्यमन्त्री सिंह पुगे अयोध्या
राजनीति
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
तिलक लिएर मुख्यमन्त्री सिंह पुगे अयोध्या
मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंह नेतृत्त्वको टोली अयोध्या पुगेको छ।
Whatsapp
जनकपुरबाट जाने तिलक टोलीलाई अयोध्यामा भव्य स्वागतको तयारी
समाज
Clock ०२ मंसिर २०८१ | २ मिनेट पाठ
जनकपुरबाट जाने तिलक टोलीलाई अयोध्यामा भव्य स्वागतको तयारी
अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक हुन लागेको तिलकोत्सवका लागि शनिवार मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले तिलक लिएर जाने टोलीलाई जानकी मन्दिरबाट बिदाइ गरेका थिए।
Whatsapp
तिलकोत्सव सहभागी हुन मधेसका मुख्यमन्त्री अयोध्या जाँदै
राजनीति
Clock ०१ मंसिर २०८१ | १ मिनेट पाठ
तिलकोत्सव सहभागी हुन मधेसका मुख्यमन्त्री अयोध्या जाँदै
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह भोलि (आइतबार) भारतको उत्तरप्रदेशस्थित अयोध्या जाने भएका छन्।
Whatsapp
तयार भए छठका लागि घाटहरू (तस्बिरसहित)
फोटो फिचर
Clock २१ कार्तिक २०८१ | १ मिनेट पाठ
तयार भए छठका लागि घाटहरू (तस्बिरसहित)
मिथिलासहित तराई र मधेसका जिल्लाहरूमा छठको तयारी अन्तिम चरणमा पुगेको छ।
Whatsapp
जनकपुरमा स्वदेशी उत्पादनको केरा बजारमा, छठका पूजा सामग्रीको मूल्य आकासियो
समाज
Clock २० कार्तिक २०८१ | ३ मिनेट पाठ
जनकपुरमा स्वदेशी उत्पादनको केरा बजारमा, छठका पूजा सामग्रीको मूल्य आकासियो
चाडबाडको बेला उपभोक्ताले बाध्यता बस तरकारी र पूजाका सामग्री किन्नै पर्ने भएकाले व्यवसायीले सामग्रीको मूल्यमा मनपरी शुल्क तोक्ने गरेको उपभोक्ताहरूको गुनासो छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस