सुरेन्द्र यादव सुरेन्द्र यादव
तस्बिरमा हेरौँ भूमि लोकोत्सवको दोस्रो संस्करणका केही झलकहरू
कला/साहित्य
Clock १४ कार्तिक २०८१ | २ मिनेट पाठ
तस्बिरमा हेरौँ भूमि लोकोत्सवको दोस्रो संस्करणका केही झलकहरू
जनकपुरधामस्थित तिरहुतिया गाँछीमा भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजना गरेको ‘भूमि लोक उत्सव’ मङ्गलबार साँझ सम्पन्न भएको हो।
Whatsapp
धनुषामा २२१ किलो गाँजा बराबद, एकजना पक्राउ
समाज
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
धनुषामा २२१ किलो गाँजा बराबद, एकजना पक्राउ
पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन्।
Whatsapp
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयले गरे बसमा आगजनी
समाज
Clock ०६ कार्तिक २०८१ | १ मिनेट पाठ
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयले गरे बसमा आगजनी
मृत्यु हुनेमा धनौजी गाउँपालिका–२ की ११ वर्षीय आरोही कुमारी मण्डल रहेकी धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
Whatsapp
धनुषामा करेन्ट लागेर युवकको मृत्यु
समाज
Clock ०५ कार्तिक २०८१ | १ मिनेट पाठ
धनुषामा करेन्ट लागेर युवकको मृत्यु
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। हँसपुर नगरपालिका-६ टिल्हीका २२ वर्षीय अरबिन्द कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको हो।
Whatsapp
भूमि लोकोत्सवको दोस्रो संस्करण कात्तिक १० गते
कला/साहित्य
Clock ०५ कार्तिक २०८१ | १ मिनेट पाठ
भूमि लोकोत्सवको दोस्रो संस्करण कात्तिक १० गते
आइतबार पत्रकार सम्मेलन गर्दै भूमि फाउन्डेसनले आगामी कात्तिक १० गते हुने भूमि लोक उत्सवको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा रहेको जानकारी दिए।
Whatsapp
महोत्तरीको एक परिवारले जानकी मन्दिरमा पठायो ५१ कोसेली
समाज
Clock ०१ कार्तिक २०८१ | १ मिनेट पाठ
महोत्तरीको एक परिवारले जानकी मन्दिरमा पठायो ५१ कोसेली
कोजाग्रत पूर्णिमाको अवसरमा महोत्तरीको एक परिवारले जानकी मन्दिरमा ५१ भार (कोसेली) पठाएको छ। महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली निवासी बरुण कुमार ठाकुरले बिहीबार जानकी मन्दिरमा ५१ कोसेली पठाएका हुन्।
Whatsapp
जनकपुर–ढल्केबर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
समाज
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
जनकपुर–ढल्केबर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
धनुषाको जनकपुर–ढल्केबर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य एकजना घाइते भएका छन्।
Whatsapp
चाउचाउको प्याकेटमा ‘हेक्सो ब्लेड’ पुर्‍याइएदिए पछि फरार भएका थिए नौजना थुनुवा
समाज
Clock १४ असोज २०८१ | २ मिनेट पाठ
चाउचाउको प्याकेटमा ‘हेक्सो ब्लेड’ पुर्‍याइएदिए पछि फरार भएका थिए नौजना थुनुवा
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका ९ जना थुनुवाले हेक्सो ब्लेडको प्रयोग गरेको खुलेको छ।
Whatsapp
महोत्तरीमा बाढीले बगाएका बालक मृत अवस्थामा फेला
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
महोत्तरीमा बाढीले बगाएका बालक मृत अवस्थामा फेला
महोत्तरीको गौशाला नगरपालिका ८ कुस्मा दीमा सोनी नदीले बगाएका स्थानीय १६ वर्षीय रोहित साह मृत अवस्थामा फेला परेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस