मधेस प्रदेश सरकारले पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ जना राज्यमन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा करिब २२ वर्षदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल हात्तीको दुईवटा दाँत, देखाउने एक र चपाउने एक जस्तै छ।
मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एकसाथ सहभागी भएका छन्। बिहीबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गरा...
जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। कांग्रेसले अर्थसहित चार मन्त्रालय लिएर बिहीबार नै सरकारमा सहभागी हुने भएको छ।
मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिने तयारी गरेको छ। बिहीबार कांग्रेस संसदीय दलको बैठक बसेर आधिकारिक निर्णय गर्न लागेको कांग्रेसका सांसद कुमारकान्त झाले जानकारी दिए ।