उपेन्द्र यादव उपेन्द्र यादव
जिल्ला बाहिर लुकेर गरिएको नगर सभा खारिजीको माग
राजनीति
Clock १३ असार २०८० | ४ मिनेट पाठ
जिल्ला बाहिर लुकेर गरिएको नगर सभा खारिजीको माग
बारा जिल्लाको पचरौता नगरपालिका नगर प्रमुख जलन्थर सिंहले अनियमितता ढाकछोप गर्न जिल्ला बाहिर लुकेर गरेको १० औँ नगर सभालाई लिएर  विरोध प्रदर्शन सुरु गरिएको छ।
Whatsapp
प्रहरी चौकी भित्रै असई यादवले कुटे वडा सदस्य
समाज
Clock ०८ असार २०८० | १ मिनेट पाठ
प्रहरी चौकी भित्रै असई यादवले कुटे वडा सदस्य
बारामा शान्ति सुरक्षाको लागि प्रहरी चौकी पुगेका एक वडा सदस्यलाई प्रहरी चौकी इन्चार्जले कुटपिट गरेकाे घटना सार्वजनिक भएको छ।
Whatsapp
स्रोत नखुलेको सात लाख रुपैयाँ सहित एक पक्राउ
समाज
Clock ०६ असार २०८० | १ मिनेट पाठ
स्रोत नखुलेको सात लाख रुपैयाँ सहित एक पक्राउ
भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको सात लाख भन्दा बढी नेपाली रुपैयाँ सहित एक जनालाई सशस्त्र प्रहरीको टोलीले बुधबार पक्राउ गरेको छ।
Whatsapp
कलैया उपमहानगर: नगर सभामा विवाद हुँदा नगर प्रहरीले कुटे सदस्य
समाज
Clock ०६ असार २०८० | १ मिनेट पाठ
कलैया उपमहानगर: नगर सभामा विवाद हुँदा नगर प्रहरीले कुटे सदस्य
कलैया उपमहानगरपालिकाको नगर प्रहरी परिचालन गरेर आफुहरु माथि कुटपिट गराइएको आरोप नगरसभा सदस्यहरुले लगाएका छन्।
Whatsapp
‘बाध बाँध्नु पर्ने नदीजन्य पदार्थ आफू खुसी बिक्री’
अर्थ
Clock ३१ जेष्ठ २०८० | ४ मिनेट पाठ
‘बाध बाँध्नु पर्ने नदीजन्य पदार्थ आफू खुसी बिक्री’
निजगढ नगरपालिकाले बाध बाँध्नको लागि जिल्ला बिपद व्यवस्थापन समितिबाट निर्णय गराएर उत्खनन गराइ रहेको लालबकैया खोलाको नदी जन्य पदार्थलाई बिक्री वितरण गरि रहेको छ।
Whatsapp
जनप्रतिनिधिको मनोमानीले शान्ति सुरक्षामा नै चुनौती
राजनीति
Clock २१ जेष्ठ २०८० | ६ मिनेट पाठ
जनप्रतिनिधिको मनोमानीले शान्ति सुरक्षामा नै चुनौती
स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षको मनोमानीले गर्दा जिल्लाको शान्ति सुरक्षादेखि आपसी सद्भाव बिगार्ने काम भएको पाइएको छ।
Whatsapp
ठेक्का नै नलागेको लालबकैया खोला उत्खनन गर्न होड
समाज
Clock १८ जेष्ठ २०८० | ३ मिनेट पाठ
ठेक्का नै नलागेको लालबकैया खोला उत्खनन गर्न होड
निजगढ नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको ठेक्का नै नलगाएको लालबकैया खोलाबाट नदी जन्य पदार्थ उत्खनन हुन थालेको छ।
Whatsapp
प्रहरीको फरार सुचीमा रहेका वडा अध्यक्ष नेता भेट्दै
राजनीति
Clock १६ जेष्ठ २०८० | १ मिनेट पाठ
प्रहरीको फरार सुचीमा रहेका वडा अध्यक्ष नेता भेट्दै
जीतपुरसिमरा उपमहानगपालिका-७ का वडा अध्यक्ष सुनिल गुप्ता प्रहरीको परार सुचीमा छन्। गुप्तालाई जिल्ला प्रहरी कार्यालय बाराले अपराधिक उपद्रव मुद्दामा जेठ ४ गते पक्राउ पुर्जी जारी गरेको थियो।
Whatsapp
जिल्ला हुलाक कार्यालय बाराका प्रमुख कुर्मी पक्राउ
समाज
Clock १५ जेष्ठ २०८० | २ मिनेट पाठ
जिल्ला हुलाक कार्यालय बाराका प्रमुख कुर्मी पक्राउ
जिल्ला हुलाक कार्यालय कलैयाका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मीलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस