बारा निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच कडा भिडन्त हुने चर्चा छ।
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संसद प्रवेश गर्न खाली गराएका बारा २ निर्वाचन क्षेत्रबाट नै राजेन्द्र महतोले चुनाव लडने खबरले यादव र महतो बिच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।
फागुन २८ गते प्रहरीले वीरगन्ज महानगरपालिका– १६ इनर्वाबाट भन्सार छली गरी ल्याइएको सामान बरामद गर्यो। त्यसमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका २ लाख २९ हजार मुल्य बराबरका कपडा रहेको र फागु...
नदीजन्य पदार्थहरूलाई आफूखुसी दोहन गरेर राजस्व हिनामिना गर्दै आएका जिल्लाका अवैध क्रसर र बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्ने निकायबाटै संरक्षण भएको पाइएको छ।
कलैया अस्पतालमा आवश्यकता अनुसारको डाक्टरहरुको व्यवस्था नहुनु र बिरामीहरु पहिला भन्दा धेरै पुग्नु कारणले आउने सबैलाई उपचार गर्न नसकिएको कलैया अस्पतालका डाक्टरहरुले बताएका छन्।