कलैया उपमहानगरपालिका २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालिले किसानबाट खरिद गरी क्रसिङ गर्दै आएको उखुको उत्पादन वर्षैपिच्छे कम हुँदै गएको छ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अचार्यको नेतृत्वमा अनुगमन गर्न खटेको टोलीले दर्ता र नविकरण नगरिएको क्रसर र बालुवा प्रशोधन केन्द्रहरुलाई बन्द गराउन बिद्युतिय लाईन काटिने काम गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनी र बिओपी गोलागंजबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मंगलबार भारतीय सशस्त्र सीमा सुरक्षा बलबाट हराएको म्यागजीन सहित एसएमजी र त्यसमा प्रयोग हुने गोली खोज्न सफल भएका...
महागढीमाई नगरपालिकाको बरियारपुरमा अज्ञात समुहले चलाएको गोली लागेर गम्भीर घाईते भएका भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक भारतीय नागरिकको मृत्यु भएको छ।
कलैया उपमहानगरपालिका २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीसँग सुकेको उखुको क्षतिपुर्ति माँग गर्दै चिनी मिल विरुद्ध उनीहरुले आन्दोलन गरेका हुन