बाराको दुई उपमहानगरपालिकामा मतगरणा कार्य जारी छ। १६ मध्ये १५ स्थानीय तहमा जारी मतगरणा अनुसार कलैया उपमहानगरपालिकामा एमालेका बिनोद साहले १२९५ मतसहित अग्रता लिएका छन् भने गठबन्धन तर्फमा उम्मेदवार राजेश...
पचरौता नगरपालिकाको दुई मतदान केन्द्रमा मत खसाउने काम अहिले रोकिएको छ। पचरौता २ का श्रीनगर बैरिया मतदान केन्द्र र बरगाछी मतदान केन्द्रमा मतदाता संख्या भन्दा बढी मत खसाइएको भेटिए पछि स्थानीयहरुको बिरोधक...
२०७४ सालमा भएको स्थानीय तहको चुनावी परिणामलाई नै आधार मान्ने हो भने एकपटक जीतपुरसिमरा उपमहानगरपालिकाको नेतृत्व गरिसकेको नेकपा एमाले एक्लै बलियो अवस्थामा छ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाको १६ वटा स्थानीय तहको बिभिन्न पदमा ३ हजार ९ सय ५१ जनाले सोमबार बेलुकासम्म उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस बारा सभापति तथा कलैया उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार राजेश राय यादवका नजिक मानिने नाजिर अन्सारीले क्षेत्रीय सभापतिबाट वडाध्यक्षहरुको टिकट चोरेर भागेको घटना सार्वजनिक भएको छ।