उपेन्द्र यादव उपेन्द्र यादव
भारतीय सुरक्षाकर्मीको कुटाईबाट एक नेपाली घाइते
समाज
Clock २४ जेष्ठ २०७९ | १ मिनेट पाठ
भारतीय सुरक्षाकर्मीको कुटाईबाट एक नेपाली घाइते
भारतीय सीमा सुरक्षा बलका जवानहरुको कुटाईबाट अटिअर्वा नाकामा मंगलबार एक नेपाली नागरिक घाइते भएका छन्।
Whatsapp
काँग्रेसको उम्मेदवार पराजित गराउन एमाले–जसपा गठबन्धन
राजनीति
Clock २० जेष्ठ २०७९ | २ मिनेट पाठ
काँग्रेसको उम्मेदवार पराजित गराउन एमाले–जसपा गठबन्धन
सत्ता साझेदार पाँच दलीय गठबन्धनको सम्झौता विपरीत जसपाले एमालेसँग गठबन्धन गरेर महागढीमाई नगरपालिकाको कार्यपालिका सदस्याको चुनावमा नेपाली काँग्रेसको उम्मेदवारलाई पराजित गराएका छन्।
Whatsapp
हत्या आरोपमा नाबालिकालाई यातना
समाज
Clock १५ जेष्ठ २०७९ | ३ मिनेट पाठ
हत्या आरोपमा नाबालिकालाई यातना
जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ।
Whatsapp
गाँजा ओसार्न प्रयोग गरिएको अटोसहित दुईजना पक्राउ
समाज
Clock १३ जेष्ठ २०७९ | १ मिनेट पाठ
गाँजा ओसार्न प्रयोग गरिएको अटोसहित दुईजना पक्राउ
अटो र लागूऔषध गाँजासहित दुई जनालाई प्रहरी चौकी पथलैयाले शुक्रबार बिहान पक्राउ गरेको छ।
Whatsapp
विवेकशील साझाबाट फेटा गाउँपालिकाको अध्यक्ष बनेका रुस्तमद्वारा पदभार ग्रहण
राजनीति
Clock ०९ जेष्ठ २०७९ | १ मिनेट पाठ
विवेकशील साझाबाट फेटा गाउँपालिकाको अध्यक्ष बनेका रुस्तमद्वारा पदभार ग्रहण
नेपाली काँग्रेसको टिकट च्यातेर विवेकशील साझाबाट फेटा गाउँपालिकाको अध्यक्षमा निर्वाचित बनेका रुस्तमले अन्सारीले सोमबार पदभार ग्रहण गरेका छन्।
Whatsapp
एमालेकरण गर्न खोजिएको भन्दै गाउँपालिकाको सपथ तथा पदभार कार्यक्रम बहिष्कार
राजनीति
Clock ०९ जेष्ठ २०७९ | २ मिनेट पाठ
एमालेकरण गर्न खोजिएको भन्दै गाउँपालिकाको सपथ तथा पदभार कार्यक्रम बहिष्कार
प्रसौनी गाउँपालिकामा सोमबार आयोजना गरिएको नवनिर्वाचित जनप्रतिनिधिको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई ७ मध्ये ४ वडाध्यक्षहरुले बहिष्कार गरेका छन्।
Whatsapp
बारा प्रहरी कार्यालय अगाडि मृतक पासवानको परिवारद्वारा प्रदर्शन
समाज
Clock ०८ जेष्ठ २०७९ | १ मिनेट पाठ
बारा प्रहरी कार्यालय अगाडि मृतक पासवानको परिवारद्वारा प्रदर्शन
जितपुर सिमरा उपमहानगरपालिका २० इनर्वासीरामा हत्या गरिएका २२ वर्षीय दिपक पासवानको हत्यामा संलग्नहरुलाई कार्वाहीको माग गर्दै मृतकका आफन्त र गाउँलेले जिल्ला प्रहरी कार्यालय अगाडि आइतबार प्रदर्शन गरेका छन...
Whatsapp
बाराकाे १६ मध्ये १५ मा नयाँ नेतृत्व, महागढीमाई नगरपालिकामा मात्रै पुरानाे
राजनीति
Clock ०८ जेष्ठ २०७९ | ४ मिनेट पाठ
बाराकाे १६ मध्ये १५ मा नयाँ नेतृत्व, महागढीमाई नगरपालिकामा मात्रै पुरानाे
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको १६ वटै स्थानीय तहहरु मध्ये १५ वटा स्थानीय तहहरुमा नयाँ नेतृत्व निर्वाचित बनेका छन्।
Whatsapp
बाराको करैयामाईमा जसपा र परवानीपुरमा एमाले विजयी
निर्वाचन विशेष
Clock ०३ जेष्ठ २०७९ | १ मिनेट पाठ
बाराको करैयामाईमा जसपा र परवानीपुरमा एमाले विजयी
जिल्लाको नौ गाउँपालिका मध्ये मंगलबार बिहान दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी उम्मेदवार घोषणा गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस