संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिर गर्न नदिएको भन्दै जिल्लाका एक स्थानीय तहको आर्थिक कारोबार रोक्का गर्न पत्राचार गरेको छ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामबाबुकुमार यादवले निर्वाचन क्षेत्रको विकासको लागि संघीय सरकारबाट प्रत्येक वर्ष एक अर्ब रुपैयाँ दिनु पर्ने माग गरेका छन्।
पत्रकार वीरेन्द्र साहको हत्याराहरुलाई १३ वर्षपछि पक्राउ गरेका बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पगेनीलाई शुक्रबार प्रदेश प्रहरी कार्यालय जनकपुरले सम्मानित गरेको छ।