प्रदेश २ सरकारले जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने गरेको निर्णयको बिरोध शुरु भएको छ । प्रदेश सरकारको निर्णयले कलैया अस्पातलले दिइरहेको इ...
छिमेकी जिल्लामा पर्साको वीरगन्जमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले मंगलबार देखि अर्को आदेश नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।
जितपुरसिमरा उपमहानगरपालिकाको खातामा चालु आर्थिक बर्षको चैतमसान्त भित्रमा नदीजन्य पदार्थको ठेकेदारबाट १० करोड ५८ लाख राजश्व रकम ठेकेदारहरुले जम्मा गर्नुपर्नेमा अहिलेसम्म तीन करोड ९२ लाख मात्रै राजश्व र...
वीरगन्जको छपकैयामा भेटिएको संक्रमितको सम्पर्कमा आएका बिश्रामपुर गाउँपालिका-४ बलिरामपुरका एक जना स्थानीयमा कोरोना भाइरस लागेको पुष्टि भएको छ। बिश्रामपुर गाउँपालिका-४ बलिरामपुर घर भई वीरगन्जमा व्यवसाय ग...
भारतमा दिनदिनै कोरोना भाइरस संक्रमित ठुलो संख्यामा भेटिन थालेपछि भारतसँग सिमाना जोडिएको बाराका सीमाक्षेत्रमा सशस्त्र प्रहरी बलले व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले नोवल कोरोना भाइरबाट सर्वसाधारणलाई सर्तक राख्ने र चेतना जगाउने कार्यमा खट्नुपर्ने भएकोले जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ।