उपेन्द्र यादव उपेन्द्र यादव
पर्यटन प्रवर्द्धनमा स्थानीय तह
अर्थ
Clock २१ माघ २०७६ | ३ मिनेट पाठ
पर्यटन प्रवर्द्धनमा स्थानीय तह
नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसँगै जिल्लाका स्थानीय तहहरू पर्यटकीय क्षेत्रको सिँगारपटार र प्रचारप्रसारमा जुटेका छन्।
Whatsapp
मापदण्डविपरीत उत्खनन रोक्न प्रहरी परिचालन
समाज
Clock १६ माघ २०७६ | ६ मिनेट पाठ
मापदण्डविपरीत उत्खनन रोक्न प्रहरी परिचालन
खोलानदीबाट नदीजन्य पदार्थ ठेक्का सकार गरेका ठेकेदारले मापदण्डविपरीत उत्खनन गरिरहेको भन्दै चारैतिरबाट विरोध भएपछि बुधबारदेखि प्रहरी परिचालन गरिएको छ।
Whatsapp
अतिक्रमित सडकपेटी खाली गराइँदै
समाज
Clock १४ माघ २०७६ | ३ मिनेट पाठ
अतिक्रमित सडकपेटी खाली गराइँदै
कलैया उपमहानगरपालिकाले सोमबारदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ।
Whatsapp
४० लाख लगानी डुब्ने अवस्थामा
अर्थ
Clock २७ पौष २०७६ | ५ मिनेट पाठ
४० लाख लगानी डुब्ने अवस्थामा
भारत र नेपालका खाद्यसम्बन्धी निकायले औषधी नभएर अहारपूरक खाद्य पदार्थ रहेको प्रमाणित गर्दा पनि औषधी विभागको मनोमानीले आफ्नो लाखौं रुपैयाँ डुब्ने अवस्था आएको क्याले बताए।
Whatsapp
सिम्रौनगढका नाकाबाट तस्करी मौलाउँदै
अर्थ
Clock २३ पौष २०७६ | ३ मिनेट पाठ
सिम्रौनगढका नाकाबाट तस्करी मौलाउँदै
नाका नजिकै रहेका पर्सा टोलका स्थानीयको सहयोगमा तस्कर समूहले थोरैै संख्यामा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गर्दा सुरक्षाकर्मी घाइतेसमेत भएका थिए।
Whatsapp
गाउँपालिका अध्यक्ष पक्राउ
समाज
Clock ०७ पौष २०७६ | ३ मिनेट पाठ
गाउँपालिका अध्यक्ष पक्राउ
सवारी ज्यान मुद्दामा १३ वर्षदेखि फरार विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल भेडिहरलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
शीतलहरले दुई दिनदेखि सिमरा विमास्थल ठप्प
समाज
Clock ०५ पौष २०७६ | ४ मिनेट पाठ
शीतलहरले दुई दिनदेखि सिमरा विमास्थल ठप्प
चिसो बढेपछि सिमरा विमानस्थल दुई दिनदेखि बन्द रहेको छ भने कतिपय स्थानीय तहले विद्यालयहरू छुट्टी दिनुको साथै सर्वसाधारणलाई आगोको व्यवस्था गर्न सुरु गरेका छन्।
Whatsapp
बलिका राँगा–बाेका व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिने खतरा
समाज
Clock १९ मंसिर २०७६ | ६ मिनेट पाठ
बलिका राँगा–बाेका व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिने खतरा
बलि व्यवस्थापन उपसमिति निष्क्रिय बनेपछि गढीमाई मेलामा बलि दिइएका राँगाका टाउका र आन्द्राभुँडी खुला रूपमा छाडिएका छन्।
Whatsapp
एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु
समाज
Clock १८ मंसिर २०७६ | ५ मिनेट पाठ
एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु
बाराको महागढीमाई नगरपालिका–१ मा लागेको गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस