नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीको संयोजकत्वमा संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी छानबिन प्रतिवेदनमा ‘गलत तरिकाले विमान खरिदमा भ्रष्टाचार गर्दै जम्माजम्मी ४ अर्ब ३५...
६० वर्षको अन्तरालमा नेपाल वायुसेवा निगम (नेवानी) ले पहिलो पटक दुईवटा वाईडबडी एयरबस सञ्चालन गर्दा देशभर खुसियाली छाउनु पर्नेमा वायुसेवा निगम तथा यसको सञ्चालक सर्वत्र आलोचनाको पात्र बनेका छन्।
नेपाल युवाको देश हो । झन्डै आधाभन्दा बढी युवा जनसंख्या रहेको देशमा युवाहरू शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो । शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा स्वस्थ...
देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रेका छन्। उनीहरूको चासो जायज छ। चिकित्सकहरूको मनोबल र आत्मविश्वास कमजोर बनाउने गरी कुनै पनि कानुन निर्माण गर्नु देशका लागि आत्मघाती कदम हुनेछ। यति सामान्य तर संवेदनशील...
भनिरहनुपर्दैन, यो सरकार सर्वशक्तिमान छ । पाँच वर्षका लागि राजनीतिक स्थिरता र समृद्धिको नारा बोकेर लोकतान्त्रिक तवरले चुनावबाट विजयी भएको यो वैधानिक सरकार हो । त्यसैले पनि यो सरकारसँग हाम्रो पुस्ताको ध...
राजनीतिक ध्रुवीकरणसँगै विवेकशील साझा पार्टीमा वैकल्पिक राजनीतिक शक्ति र संस्कार निर्माण गर्ने एक्लो अभिभारा आइपरेको छ । उसलाई साथ दिन वा नदिन हामी स्वतन्त्र छौँ तर हाम्रो नाकै अगाडि आइपुगेको चुनावमा व...
बेथिति र भ्रष्टाचार बढिरहँदा पनि यस्ता घटनालाई पढेलेखेका मान्छेहरूले सामान्यजस्तै लिएको देख्दा डा. केसीलाई बढी चिन्ता लाग्दो रहेछ । आफ्नो विवेकले चल्नसक्ने नागरिकहरूको खडेरी रहेछ, उहाँको ठूलो चिन्ता ।...
देशलाई राजनीतिक स्थिरता दिन अत्यावश्यक देखिए पनि यो मिलन नेताहरूले विगतमा गरेका भ्रस्टाचार, अनियमितता र अपराध कर्मबाट बच्न सकिने आशका साथ चालिएको अर्को लोकतान्त्रिक कदम हो ।
कनकमणिलाई खराब पात्रका रूपमा चित्रित गर्दै जसरी उनको संलग्नता नै नभएको सामाजिक आन्दोलनलाई बदनाम गर्ने चेष्टा डा. सुभाष जस्ताले गरेका छन्, त्यसबारे छलफल जरुरी छ । उनको यो नियोजित लेख हो ।