अब बन्ने सरकारबारे विभिन्न अड्कलबाजी भइरहेको छ । रातभरमा अग्राख नै पलाउने यो देशमा कतिबेला के होला, कसो होला, अझै पनि यसै भन्न सकिन्न । ‘नेता’ हरूको वचन र कर्मबीच तादात्म्य देख्न पाउनु दुर्लभ भएका कार...
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो आमनिर्वाचनको अन्तिम नतिजा आउन अब धेरै दिन पर्खनुपर्दैन । राष्ट्रिय सभालगायत बाँकी रहेका कुराको टुङ्गो लाग्न पनि अब धेरै दिन पर्खनु नपर्ला । अर्थात् नयाँ संविध...
केही दिनअघि अग्लो डाँडामाथिको विहारको शान्त आँगनबाट काठमाडौं खाल्डो नियाल्दै थिएँ । सुन्दर उपत्यका सुन्दर नै देखिएको थियो । तर धूलो र धुवाँको फोहोर बाक्लो पत्रले त्यो सुन्दरतालाई मन कुँडिने गरी छोपेको...
जसरी एमाओवादीले एमालेलाई स्वयम्बर नै ग¥यो, त्यसले कांग्रेसभित्र जन्माएको असुरक्षाबोध बुझ्न सकिने कुरा हो तर शेरबहादुरजी झैँ सकल कांग्रेसजन जसरी आत्तिएर अभिव्यक्ति दिइरहेका छन् त्यो उनीहरूका लागि नै अन...
के कुरा बिर्सनु हुन्न भने कुनै जमानामा आत्मबलिदान, सौर्य, त्याग, अनुशासन, नैतिकताको स्वर्णिम इतिहास बनाएका पुराना पार्टीहरूभित्र सुसंस्कारको स्खलन भएर आज ती जनताका सामु नराम्ररी बदनाम भएका छन् । तिनका...
गोविन्दलाई मायाँ गर्ने सबैले यतिबेला जनताका स्वास्थ्य अधिकारका निम्ति उनले उठाएको विषयवस्तुको मूलमै गएर चिन्तन गर्नु र स्वास्थ्य अधिकारको आन्दोलनलाई सशक्त बनाउनुपर्ने आवश्यकता छ।
सरकारी कार्यालयहरूमा काम गराउनका निम्ति कसरी घुस दिनुपर्छ भनी 'गाइड बुक' कसैले लेखे भने लोक सेवा आयोगको जाँच पास गर्न पढिने किताबहरू भन्दा बढी बिक्ने थिए होला।
अनगिन्ती अप्ठ्याराबीच पनि हाम्रो देशका असल डाक्टर, खासगरी कान्छो पुस्ताका राम्रा डाक्टर, जसरी करुणाको बाटोमा हिँडिरहेका छन्, तिनलाई बारम्बार नमन गर्न मन लाग्छ, अँगालो मार्न मन लाग्छ।