१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
Aagan singh Thapa
अगनसिंह थापा


अगनसिंह थापाका लेखहरु :

अपूर्व उत्सव गुराँसका थुँगाथुँगामा

यतिबेला घोरेपानी–ताडापानी, घान्द्रुक–धम्पुसलगायत अन्नपूर्ण क्षेत्रका वनैभरि थरीथरी रङका लालीगुराँस बेसरी फुलेका छन्।

चट्टाने पहाड छिचोल्ने पृथक् पुल

अजङको पहाड कठोर र डरलाग्दो पनि छ तर यसले जडीबुटीजन्य बोटबिरुवाको निक्खर मुलायम हरियो बर्को पो ओढिरहेको छ। जति हेरे पनि हेरिरहूँ लाग्ने हरियालीबाट आँखालाई अथाह आराम र शीतलता मिलिरहेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्