१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सुमन मल्ल


सुमन मल्लका लेखहरु :

बिरामीको नाम चोरी गरि एम्बुलेन्समा मान्छे ओसार्दै

बिरामीको नाम चोरी गरि एक एम्बुलेन्समा मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ। सुर्खेतमा रहेको नेपाल अर्वाेद्ध निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखि मुगुसम्म विरामीको नाममा खचाखच मान्छे राखेर ओसारपसार गर्ने गरेको हो। भे१च ७६ नम्बरको उक्त एम्बुलेन्सले दुई जना बिरामीको नाम चोरी गरेर मुगुका १२ जना मान्छे सुर्खेतबाट मुगु ल्याएको छ।

उपप्रमुखले हालिन् नगरप्रमुख र नगरपालिकाविरुद्ध मुद्दा

छायाँनाथ रारा नगरपालीकाका उपप्रमुख सुन्तला रोकायाले नगरपालीकाबाट आफ्नो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत इजालास जुम्लामा मुद्दा दर्ता गराएकी छन्। गएको माघ १८ गते उच्च अदालत सुर्खेत इजालास जुम्लामा उपप्रमुखको अधिकार नगरपालीकाले खोसेको भन्दै मुद्दा दर्ता गराएकी हुन्।

व्यवसायीक स्याउ खेतीतर्फ आकर्षित हुँदै किसान

मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका-९ कालै र सिडि गाउँका किसानहरुको खेती गर्ने पाखो जग्गालाई मूल्यवान बनाउन व्यवसायीक स्याउ खेती सुरु थालिएको छ। वर्षमा दुई बाली खेती हुने पाखो जग्गामा लगाएको अन्न बालिले ६ महिना पुरै खान नपुग्ने भएपछि पुर्खौदेखि खेती गरिदै आएको पाखोबारीमा व्यवसायीक स्याउ खेती सुरु गर्न थालिएको हो।

हिउँमा चिप्लेर एक जनाको मृत्यु

सोरु गाउँपालीकाको गाड्खोलामा हिउँमा चिप्लीएर लड्दा एक जनाको मृत्यु भएको छ। सोरु गाउँपालिका–३ का ४२ वर्षीय चक्रबहादुर बुढाको आइतबार हिउँमा चिप्लेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मुगुमा ६ जना थुनुवाको स्वास्थ्य परिक्षण

जिल्ला प्रहरी कार्यालय मुगुमा पहिलो पटक ६ जना थुनुवाको स्वास्थ्य परिक्षण गरिएको छ। लागुऔषध ब्राउन सुगर, चरेशसहित पक्राउ परेका ५ जना पुरुष र १ जना महिला थुनुवाको मंगलबार स्वास्थ्य परिक्षण गरिएको हो।

हिउँमा फसेका यात्रुलाई सुरक्षाकर्मीद्धारा उद्धार

हिमाली जिल्ला मुगुमा शुक्रबार बिहानदेखि उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ। शुक्रबार बिहानदेखि चारै स्थानीय तहका उच्च हिमाली क्षेत्रमा हिमपात र सदरमुकाम गमगडीमा परेको बर्षाका कारण हवाई, तथा सडक यातायात अवरुद्ध हुँदा जिल्लाको जनजीवन कष्टकर बनेको हो।

१२ वर्षदेखि जलविद्युत् परियोजना अलपत्र

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

बालविवाह गराउन खोज्ने काका पक्राउ

आफ्नै भतिजलाई बालिका विवाह गराउन खोज्ने काकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हुम्लाको चंखेली गाँउपालिका वडा १ दार्मा गाँउका सिंहबहादुर नेपालीलाई मुग प्रहरीले पक्राउ गरेको हो।

घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु

शनिबारको विदामा नुहाई धुवाई गरेर घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु भएको छ। मुगु जिल्ला खत्याड गाउँपालिका वडा नं ३ बुगास्थित कालिका माध्यमिक विद्यालयमा कार्यरत बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं ४ गणेशपुर स्थायी घर भएका २७ वर्षीय शिक्षक जय बहादुर शाहीको मृत्यु भएको प्रहरीले बताएको छ।

मुगुमा लागुऔषध निर्मुल पार्दै प्रहरी

गत साउन ७ गते मुगुस्थित रारा विमानस्थलबाट २ ग्राम २५ मिली ग्राम परिमाणको ब्राउन सुगरसहित प्रहरीले १ जना युवकलाई नियन्त्रणमा लियो। २२ दिन हिरासतमा बसेपछि मुगु जिल्ला अदालतको आदेश अनुसार सोहि महिनाको २९ गते १ लाख २० हजार धरौटीमा उनी छुटे।

मुगुका कृषकलाई स्याउ काँटछाँटको चटारो

हिमाली जिल्ला मुगुमा कृषकहरुलाई स्याउका विरुवा काँटछाँट गर्ने चटारो सुरु भएको छ। हिउँदको समयमा स्याउका विरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदमा स्याउका बोट काँटछाँट गर्ने गरेका हुन्।

मुगुमा जिप दुर्घटना, ७ घाइते

मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका वडा नम्बर-६ कुलाहामा जिप दुर्घटना हुँदा सात जना गम्भीर घाइते भएका छन्। सोरु गाउँपालिकाको केन्द्र सोरुकोटबाट सोही गाउँपालिका सिपतर्फ आउँदै गरेको लु १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर तल खसेर दुर्घटना भएको हो।

सुत्केरीको मृत्यु भएपछी शिशुको बिचल्ली

गत बुधबार जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्वर १० जिउला गाउँकी धनरुपा विश्वकर्माको सुत्केरी हुँदा अत्यधिक रक्तश्राप भएर मृत्यु भयो। उनलाई जिल्ला अस्पताल ठिनी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो। मृत्यु पश्चात अहिले उनको नवजात शिशुको बिचल्ली भएको छ।

हिमपातले विकास निर्माणका काम प्रभावित

मुगु जिल्लाको पूर्वीकरान भेगमा पर्ने मुगुमकामरोङ्ग गाउँपालीकामा हिमपातले विकास निर्माणका काम प्रभावित भएका छन्।

रारामा रमाउँदै विदेश चरा

अहिले रारा चरामय बनेको छ। तालदेखि जंगल क्षेत्रसम्म जताततै विदेशी चरा देख्न सकिन्छ । चिसो मौसममा पनि राराको पानी तातो हुने भएकाले आगन्तुक चराहरू आकर्षित हुने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्