१७ वैशाख २०८१ सोमबार
image/svg+xml
शुभराज चौधरी


शुभराज चौधरीका लेखहरु :

ध्यान मोहीका समस्यामा

सरकाले भूमिसम्बन्धी ऐनमा २०२१ छैटौं संशोधन गरी मोही जग्गा बाँडफाँटको सूचना खुलाएपछि किसानले पुनः मोही हक लिन सक्ने अवस्था सिर्जना भएको छ । २०७३ भदौ ६ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मोही लागेको जग्गा बाँडफाँटको बाटो खोलेको हो ।

मोहीका समस्या उस्तै

दाङको राजपुर गाउँपालिका–३ वेलाका बुद्धिराम चौधरीले २०६० सालमा मोही जग्गा वाँडफाँटका लागि भूमि सुधार कार्यालयमा निवेदन दिएका थिए। २०६५ सम्म निरन्तर तारेख धाइरहे। तर पनि निवेदन छिनोफानो भएन। लगातार तारेख धाइरहँदा हजारौँ रुपियाँ खर्च भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्