२० वैशाख २०८१ बिहीबार
image/svg+xml
सीता मादेम्बा


सीता मादेम्बाका लेखहरु :

विकास, विनाश र विवाद

एसियाली विकास बैंकको ऋण र अनुदानमा १ अर्ब ७९ करोड लागतमा धरानमा खानेपानी आयोजनाको निर्माण भइरहेको छ। खानेपानीको विकराल समस्यालाई समाधान गर्न सुरु भएको यो आयोजनाको कार्यन्वयनकर्ता र स्थानीय सरोकारवालाबीच एथेष्ट रूपमा सुरुदेखि घनीभूत छलफल नहँुदा सम्पन्न हुने चरणमा गम्भीर मोडमा आइपुगेको छ।

किन पत्याइँदैन महिलालाई ?

निर्वाचन आयोगका अनुसार २ सय ९ जना पुरुष मेयरमा विजयी भएका छन् भने मेयर महिला जम्मा पाँच जना छन् । गाउँपालिका अध्यक्षमा पुरुषको संख्या ३ सय ८६ छ । महिला ११ जना छन् । ४ हजार ३ सय ८१ वडा अध्यक्ष पुरुष छन् तर महिलाको संख्या ५३ जना मात्र छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्