रासायनिक मल हाल्न ड्रोन
युट्युब तथा सामाजिक सञ्जालमार्फत् विदेशमा खेतबारीमा मल तथा विषादी छर्न ड्रोन प्रयोग गरेको देखेका बेलौरी–६ रिछाहा कञ्चनपुरका किसान खडक चौधरी भने आफ्नै बारीमा ड्रोनबाट युरिया मल छर्किदिएको देख्दा मक्ख थिए।
युट्युब तथा सामाजिक सञ्जालमार्फत् विदेशमा खेतबारीमा मल तथा विषादी छर्न ड्रोन प्रयोग गरेको देखेका बेलौरी–६ रिछाहा कञ्चनपुरका किसान खडक चौधरी भने आफ्नै बारीमा ड्रोनबाट युरिया मल छर्किदिएको देख्दा मक्ख थिए।
गाउँमा एसएलसी गरेको मान्छे भेटिदैन थिए। एसएलसी गरेका मान्छेलाई सरकारले खोजी खोजी सिधै सरकारी जागिरे बनाइदिन्थ्यो, विसं २०२० को दशकमा।
नेकपा एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्।
सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद्हरुले दलको नेता घनश्याम चौधरी रहेको भन्दै प्रदेश प्रमुख नजिर मियाँलाई पत्र बुझाएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन्। यसअघि नाउपाकै अर्का नेता लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका थिए।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि (चैत २२ गते) आफूले विश्वासको मत पाउने दाबी गरेका छन्।
राष्ट्रिय सभा सदस्यमा बिहीबार भएको मतदानमा सुदूरपश्चिम प्रदेश सभा सदस्यकै मत बदर भएको छ।
प्रदेश सभा सदस्यको मतदानका लागि पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका लागि छुट्टाछुट्टै २ मतदान केन्द्र निर्धारण गरिएको छ।
आज माघ ३ गते। घरको कामधन्दा छोडेर दिनभर देउडा खेल्दै वनभोज खाँदै रमाउने दिन। अर्थात् सुदूरका चेलीबेटीले मनाउने उत्तरायणी पर्व।
सुदूरका चेलीबेटी हरेक वर्ष माघ ३ गते घरको कामधन्दा छाडेर दिनभर डेउडा खेल्दै उत्तरायणी पर्व मनाउने गर्छन्।
बाजेका पालकाको बजारका रुपमा रहेको मालाखेती हाटमा ४० को दशक अघिसम्म खुबै चहलपहल थियो। व्यापार व्यवसाय फस्टाएकै थियो। तर, जब पूर्व–पश्चिम राजमार्ग सुचारु भयो, त्यसपछि भने बिस्तारै बजार सर्दै गयो। मालाखेती सुनसान बन्दै गयो।
प्रधानमन्त्री दाहालले भारत या चीन जाँदा किन नहोस् कार्यक्रम तथा योजना बनाउँदा अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशलाई नै प्राथमिकता दिएको बताए।
तिहारको समयमा सुदूर पश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको छ।