१७ वैशाख २०८१ सोमबार
image/svg+xml
बालकृष्ण शर्मा


बालकृष्ण शर्माका लेखहरु :

मध्यपश्चिमको अमूल्य संस्कृति

मध्यपश्चिम नेपालकै लोक संस्कृति, भाषा, साहित्य, सभ्यता, कला र सांस्कृतिक विशेषताले भरिपूर्ण क्षेत्र हो। नेपाली भाषाको उद्गमस्थल, प्राचीन मानव बस्तीको सभ्यता, प्राकृतिक सुन्दरताले पूर्ण, जातजातिको विविधताले पूर्ण पावन भूमि पनि हो। मनु, वशु, सति साध्वी, प्राचीन ऋषिमुनि र सन्तको बासस्थल पनि यही क्षेत्र हो। तसर्थ, विदेशी अन्वेषणकर्ता टुचीले एशियाको वर्णन गर्ने क्रममा नेपालको मध्यपश्चिम कर्णालीचिनाएका छन्। शैव, हिन्दु, बौद्ध र अन्य धर्मावलम्बीले समेत परिपूर्ण भएको ठाउ“ पनि हो मध्यपश्चिम क्षेत्र। यहा“का जनताले वर्षौंदेखि चलाउ“दै आएका रीतिरिवाज, चालचलन, मूल्य–मान्यता, परम्परा र व्यवहार पनि कम चाखलाग्दा छैनन्। तरपनि प्रचार–प्रसार र सोचको कमीले पूर्वाञ्चलभन्दा कम महŒव ठानिएको छ। यति महŒवपूर्ण कला र सम्पदाले परिपूर्ण रहेकाले यहा“को अमूर्त कला र संस्कृतिले समेत परिचित ठानिन्छ।

पूर्वीय दर्शन

पूर्वीय साहित्य चिन्तन परम्परा महत्वपूर्ण छ। विश्वका कतिपय साहित्यिक चिन्तकहरूले पूर्वीय साहित्यिक परम्परालाई नयाँ शिक्षाको मार्ग निर्देशन मानेका छन्। ती प्राच्य दर्शनको योग, वेदान्त मीमांसा तथा व्याकरणका षट्दर्शनका आधार स्तम्भहरू उल्लेख रूपमा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्