२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
सुरेश ढकाल


सुरेश ढकालका लेखहरु :

राजनीति आशलाग्दो, न्यायिक क्षेत्र टिठलाग्दो

राजनीतिक क्षेत्रमा आशालाग्दो वर्ष यसकारण भयो कि, २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो, जुन लामो समयसम्म हुन सकेको थिएन ।२०७४ सालमा न्यायपालिका मारमा पर्यो । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको मुद्दा दर्ता हुनु र पछिल्लो प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि लगाइएका अभियोगका कारण समाजमा नकारात्मक असर परेको देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्