१५ वैशाख २०८१ शनिबार
image/svg+xml
सुरेन्द्र भण्डारी


सुरेन्द्र भण्डारीका लेखहरु :

सम्बन्धको सहजीकरण

२०१४ अगस्टमा १७ वर्षपछि नेपालको औपचारिक भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कार्यकालको ४ वर्षमा तेस्रोपटक नेपाल भ्रमण गर्दैछन्। तथापि नाकाबन्दीपश्चात् मोदीको यो नेपाल भ्रमण पहिलो हुनेछ। नेपालको तर्फबाट भने नाकाबन्दीपश्चात् मात्रै पनि प्रधानमन्त्री तहमा ४ चोटि भारतको भ्रमण भएको छ । सोमध्ये ओलीले नै दुईपटक भ्रमण गरेका छन् । अन्ततः केही समयअघि प्रधानमन्त्री ओलीले गरेका भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा भएको चिसोपना हटाइ सम्बन्ध सुधारका दिशामा महत्वपूर्ण योगदान पु-याएको देखिन्छ ।

‘क्रोनी क्यापिटलिज्म’को राज

सन् १९९७ को एसियन मौद्रिक संकटलाई चित्रण गर्न खुबै प्रयोग भएको शब्द हो ‘क्रोनी क्यापिटलिज्म’ अर्थात् याराना पुँजीवाद। नेपालको अर्थतन्त्र र आर्थिक विकासलाई चित्रण गर्न पनि यो शब्दले सटीक अर्थ राख्छ। यस लेखमा नेपालमा भएका क्रान्तिहरू र क्रान्तिपश्चात् मौलाएको ‘क्रोनी क्यापिटलिज्म’लाई संक्षेपमा विश्लेषण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्