कपिलवस्तुमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला
कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन्। बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलमा दुबै जना मृत फेला परेका हुन्।
कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन्। बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलमा दुबै जना मृत फेला परेका हुन्।
बुधवार दिउसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका ४ मलपरवाका बिनित मिश्राको ८ घण्टा पछि प्रहरीले सकुशल उद्धार गरेको छ।
भारत तर्फको गहुँ खेतमा लगाइएको आगो फैलिएर कपिलवस्तुको सुद्धोदन गाउँपालिकाका-५ घेराउजोतमा आइपुग्दा १२ घर गोठ जलेर नष्ट भएका छन्।
हावाहुरीका कारण कपिलवस्तुमा आगलागीका घटना बढ्दै गएपछि कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास गरिएको छ।
कपिलवस्तुको मायादेवी गाउँपालिका ४ बिजुवा पुलबाट अपहरण गरी एक भारतीय नागरिकको हत्या गरिएको छ।
कपिलवस्तुको बुद्द्भूमि नगरपालिका– ७ बिसनपुरस्थित बिन्देश्वरी पिस एकेडेमीको लु १ ख ६८०१ नम्बरको स्कुल बसमा आज बिहान आगलागी भएको छ।
सामुदायिक विद्यालयमा बर्षो देखि निःशुल्क आइरन चक्की बाँडिँदै आए पनि कपिलवस्तुका साढे ४३ प्रतिशत किशोरीहरूमा रक्त अल्पता (एनिमिया) को समस्या देखिएको छ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला ठाँउमा दिशा पिसाब गर्ने १६ जनालाई नियन्त्रणमा लिइएको छ।
कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताले १५ औ नगर सभा चलिरहेका बेला मेयर पौडेलमाथि जुत्ता ताकेर प्रहार गर्ने प्रयास गरेकी छिन।
कपिलवस्तुमा खोलामा डुबेर महाराजगञ्ज नगरपालिका ७ गंगौरीका गरिब मुराउको १५ वर्षीय छोरा रामफेरको मृत्यु भएको छ।
कपिलवस्तुमा काट्ने तयारी अवस्थामा रहेको गहुँमा अचानक आगलागी हुँदा पानै चार लाखको बराबरको गहुँ जलेर नष्ट भएको छ।
कपिलवस्तु नगरपालिका– ३ सिवकोटवा गाउँको २९ घरको खानेपानी नलमा इकोली (दिसाजन्य पदार्थ) भेटिएको छ।
कपिलवस्तुको बाणगंगा नगरपालिका २ लालमटिया सामुदायिक वनमा महिला र पुरुषको शव फेला परेको छ।
प्रमुख दाबेदार नेपाल पुलिस क्लबलाई हराउँदै प्रथम तिलौराकोट गोल्डकपको उपाधि हनामी विएफसी चितवनले जितेको छ।
प्रथम कपिलवस्तु तिलौराकोट गोल्ड कपको अन्तिम सेमिफाइनल खेलमा सुदूरपश्चिम –११ लाई ३–० गोल अन्तरले पराजित गर्दै हनामी बीएफसी चितवन फाइनल प्रवेश गरेको छ।