भक्तपुर एमालेमा देउजा दोहरिए
नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा निर्वाचित भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा निर्वाचित भएका छन् ।
काठमाडौंवासीले १० रूपैयाँमै २० लिटर खानेपानी पाउने भएका छन्। पहिलोपटक काठमाडौंको बानेश्वरबाट १० रूपैयाँबाट २० लिटर खानेपानी पाउने व्यवस्था भएको हो।
यस वर्षको विस्का जात्राको पूजा भोलि सोमबारदेखि सुरु हुने भएको छ भने औपचारिक रुपमा जात्रा पर्सि मंगलबारदेखि सुरु हुने भएको छ।
अन्तर नगर महिला कबड्डी प्रतियोगिता अहिले ८ बजेदेखि सुरु हुँदै छ।
भक्तपुरमा मादकपदार्थ सेवन गरी पतिको कुटाइबाट पत्नीको मृत्यु भएको छ।
भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं.८ सिपाडोल वडा कार्यालय नजिकको एक घरको गोठमा एक युवाको शव भेटिएको छ।
आर्थिक उपार्जनको भित्री उद्देश्यका साथ बालगृह सञ्चालन गर्नेहरू बढेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालगृह सञ्चालनमा कडाइ गर्न थालेको छ।
भक्तपुर नगरपालिका ५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाकाे ११ महिनाको छोरा लक्ष्मण देउलाकाे खाटमा सुतिरहेको अवस्थामा कपडा धुन राखेकाे १० लिटरको ताताेपानीकाे भाँडोमा खसेर मृत्यु भएको छ।
एक महिने श्रीस्वस्थानी व्रतकथा भनेपछि धेरैले काठमाडौँको साँखुस्थित शालीनदीमा हुने मेला भनेर सम्झन्छन्। तर, भक्तपुरको हनुमानघाटमा पनि एक महिनासम्म यस्तै भव्य मेला लाग्ने गर्छ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको चुनदेवी आकाशे पुलनजिक मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच आज मंगलबारदेखि भक्तपुर नगरमा औपचारिक रूपमा सुरु भएको छ।
राष्ट्रिय सभा निर्वाचनमा सता गठबन्धनबाट आफ्नो भागमा एक सिट पनि नपरेपछि जनमत पार्टीले छुटै उम्मेदवारी दिने भएको छ।
काष्ठमण्डपमा बजेको धिमे होस् वा रोदीघरमा धन्केको मादल अनि विवाह मण्डपमा बजेका पञ्चेबाजा हुन्, यी सबैले हाम्रै संवेदना बोलिरहेका हुन्छन्। कोकिल कण्ठ सुन्न हामीले वसन्त नै कुरिरहनुपर्दैन, यिनै लोकबाजाले बाह्रै महिना त्यसको झल्को दिइरहन्छन्।
सूर्यविनायक नगरपालिका- ८ गोम्बो डाँडा नैचालमा झन्डै दुई सय घरधुरी रहेकाे गाउँका अगुवा बुद्धमूर्ति स्थापनाकाे तयारीमा छन्।
बक्सिङका राष्ट्रिय खेलाडी केदार तुइतुई शनिबार बिहानै भक्तपुर नगरपालिका– ७ स्थित पाचाख्य मैदानको सरसफाइमा देखिए।