२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
रासस


राससका लेखहरु :

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ: मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्।

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ।

‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’

डिभिजनल वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभइ नियन्त्रणमा जाँदा ललितपुरमा दुई जानाको ज्यान गएको जनाएको छ।

दुर्घटनाका घाइते भन्छन्: गाडी पार्किङ गर्न खोज्दा पल्टियो

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर आमचोक–१० की सरस्वती राई उपचार गराइरहेकी छिन्। सोमबार पारकुवामा भएको दुर्घटनामा उनको खुट्टा र निधारमा चोट लागेको छ।

पुरानै स्वरूपमा फर्काइँदै ‘पुरैना’ ताल

मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साबिककै स्वरूपमा ल्याइने भएको छ। त्यसका लागि नक्साङ्कन र सीमाङ्कन भइसकेको छ।

असारे विकासलाई निरुत्साहित गरौँ: मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असारे विकास पूर्णरुपले निरुत्साहित गर्नुपर्ने बताएका छन्।

रामेछापमा पहिलो पटक जुनारमा ‘ट्याग’

जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ।

धनुषामा पानीकाे स्रोत सुकेपछि दमकलबाट पानी वितरण

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ।

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्