१६ वैशाख २०८१ आइतबार
image/svg+xml
हरि रोका


हरि रोकाका लेखहरु :

‘पुरस्कार एक भ्रम उत्पादन गर्ने कारखाना’

ठूलो राष्ट्रिय वा अन्तर्राष्ट्रिय पुरस्कार पाएका पुस्तक पनि भेटे र भ्याएसम्म पढ्छु। तर पुरस्कृत सबै पुस्तक उत्कृष्ट हुन्छन् भन्ने लाग्दैन। पुरस्कार एउटा भ्रम उत्पादन गर्ने कारखाना हो भन्ने लाग्छ।

आर्थिक नीतिबिनाको मौद्रिक नीति

सरकारको आर्थिक नीतिमा सहयोग पु-याउन मौद्रिक नीति ल्याइन्छ, तर ठोस आर्थिक गन्तव्य नभएपछि सबै कुरा अलमलिन्छ।

आफ्नै चिहान खन्दै दक्षिण अफ्रिकी वामपन्थ

आफ्रिकन नेसनल कांग्रेस (एएनसी) ले २५ वर्षदेखि निर्वाचन जित्दै आएकोछ। छैटौँपटक (८ मे, २०१९) को निर्वाचनमा पनि यही पार्टीले जित्यो। जुन अपेक्षित थियो। हामी सबैलाई थाहा भएकै कुरा हो– दक्षिण अफ्रिकामा सन् १९९१ सम्म गोराहरूको एकतन्त्रीय नश्लभेदी शासन (अपार्थेड) पद्धति कायम थियो र त्यसविरुद्ध एएनसीलेआवश्यकताअनुसार हतियारबन्द र शान्तिपूर्णदुवै किसिमकाआन्दोलनअगुवाइ गरेको थियो। ८ जनवरी १९१२ मा गठन भएपछि नश्लवादविरुद्ध मुक्ति आन्दोलन लड्दै आएको एएनसीका हजारौँ कार्यकर्तासहिद भए।

नयाँ ट्रेड युनियन आवश्यक

केही वर्षअघिसम्म हाम्रो कुल गार्हस्थ्यको दुईतिहाइ उत्पादन कृषि क्षेत्रसँग आबद्ध थियो। अहिले एकतिहाइभन्दा पनि कम छ र घट्ने क्रम जारीछ। यसको अर्थ हामीकहाँ औद्योगिक उत्पादन कम थियो र छ।

विकिलिक्स, असान्ज र प्रेस स्वतन्त्रता

नेपालका सम्पादक कसैले असान्ज प्रकरणका पक्ष वा विपक्षमा सम्पादकीय लेखेनन्। हाम्रोजस्ता मुलुकका सत्ताधारीहरू इक्वेडरका राष्ट्रपति मोरेनोको भूमिकामा देखापर्दा ऐक्यबद्धता चाहिन्छ भन्ने पनि ठान्दैनन् कि ?

भारतमा आमनिर्वाचन: के फरक पर्छ जनतालाई ?

आजदेखि छिमेकी मुलुक भारतमा आमनिर्वाचन हुँदै छ। यो चुनाव ६ हप्तामा सम्पन्न हुनेछ। आज ११ अप्रिलमा सुरु भएर २३ मेमा मतगणना सुरु हुन्छ र लगभग २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरिन्छ। १ अर्ब ३० करोड जनतासंख्या रहेको भारतमा ९० करोड नागरिकको नाम मतदाता सूचीमा छ। यो आमनिर्वाचनमा विभिन्न पार्टीका उम्मेदवारहरूबीच पहिलो हुनेले जित्ने प्रणाली (फस्र्ट पोस्ट दि पास्ट सिस्टम)अर्न्तगत संघयी संसद लोकसभाका लागि ५ सय ४३ सांसद चुन्न मतदाताले आआफ्ना जिल्लामा मतदान गर्नेछन्।

सपनाहरूको समाधि

केपी ओली नेतृत्वको नेकपा सरकारले कार्यकालको पहिलो वर्ष व्यतीत गरेको छ। प्रम ओलीले यो अवधिलाई आधार वर्षका रूपमा उपलब्धिमूलक रहेको सुनाए। मिडियामा तीव्र गतिमा विकास भइरहेकोे ‘दाबी’ गरिरहँदा आम मतदाताहरू के कसरी मूल्यांकन गरेका होलान् भन्ने हेक्का राखेको देखिएन।

चिनियाँँ खुलापनका चालीस वर्ष

अक्टोबर २०१९ मा चिनियाँँ क्रान्तिले ७० वर्ष पार गर्नेछ। चार दशकअघि २९ डिसेम्बर १९७८ मा चीनको कम्युनिस्ट पार्टीको ११ औँ केन्द्रीय कमिटीको तेस्रो ल्पेनरी सेसनमार्फत ‘चिनियाँ अर्थतन्त्र सुधार र खुलापनका लागि’ खुला गरिएको घोषणा गरिएको थियो। क्रान्तिपछिका यी ७ दशकमा चीनले कूटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपमा ठूलो प्रगति हासिल गरेको छ।

प्रधानमन्त्रीज्यू ! यो के भइरहेछ ?

पुँजीवादी स्वस्थ प्रतिस्पर्धात्मक सिद्धान्तभन्दा पनि कोसौँसम्म यो व्यवहारवादको सम्बन्ध छैन । कामरेड प्रधानमन्त्रीज्यू ! के यही र यस्तै खाले ‘व्यवहारवाद’ समाजवादउन्मुख समाजको संवैधानिक कार्यान्वयनका नमुना हुन् ?

ब्राजिलको दक्षिणपन्थी पुनर्जागरण

अक्टुबर २८, २०७८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन ब्राजिलको आधुनिक इतिहासमा सबैभन्दा बढी धु्रवीकृत र विभाजित थियो भन्दा हुन्छ । त्यस निर्वाचनमार्फत घोर दक्षिणपन्थी राजनीतिज्ञ ६३ वर्षीय सांसद क्याप्टेन जैर बोल्सोनारो निर्वाचित भएका छन् ।

समृद्धिलाई गफमा सीमित नगरौँ

बजारमा सवैखाले उपभोग्य सामग्रीको भाउ बढेको छ । यसको अर्थ पोहोर परारको तुलनामा महँगी थपिएको पनि उपभोक्ताले बिर्सिएका छैनन् ।

आर्थिक समृद्धिको कथा बुन्नुअघि

वर्ष दिनअघि मुलुकका दुई ठूला वामपन्थी दलहरूले संयुक्त रूपमा निर्वाचन लड्ने घोषणा गरे । संयुक्त चुनावी घोषणापत्रमार्फत ‘स्थिर सरकार, ‘समृद्धि’ र ‘विकास’’को नारा अघि सारे । संघ र प्रदेश निर्वाचन संयुक्त रूपमा लडे ।

पूँजीवादी संकटको परिक्रमा

भर्खरै बितेको अगस्त महिनामा मेककिन्से ग्लोबल इन्सिच्युटले ‘द न्यु डाइनामिक्स अफ फिनानसियल ग्लोबलाइजेसन’ नाम दिएर एउटा प्रतिवेदन प्रकाशित गरेको छ ।

बिमस्टेकको विरासत!

राजधानीमा विशिष्ट पाहुनाहरू आएका छन् । लाइन लागेर नभ्याए पनि हामी स्वागत गर्न तम्सिएका छौँ । पाहुनाहरूकै लागि तोरणहरू टाँगिएका छन् । मण्डला सफा पारिएका छन्। सडकका भ्वाङहरू टालिएका छन् ।

एक सच्चा मार्क्सवादी

‘समिर आमिन मरेछन’, उज्वल प्रसाइँले सुनाउनु भयो । ‘कहिले ?’, सोधें मैले। उहाँले थप्नुभो, ‘सायद हिजो दिउँसो। समाचार भने आज मात्र बाहिरिएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्